विद्यादेवी भण्डारी


विद्यादेवी भण्डारी गणतन्त्र नेपाला दोसरो और अच्याला राष्ट्रपति हन | सङै नेपाला पैइल्ला महिला राष्ट्रपति लै हन। विद्यादेवी भण्डारी स्वर्गीय नेता मदनकुमार भण्डारी कि धर्मपत्नी हन।

विद्या देवी भण्डारी

गणतन्त्र नेपालो दोसरो राष्ट्रपति तथा नेपालकै पहिलो महिला राष्ट्रपति
अच्यालका
पद बहाली 
२९ अक्टोबर २०१५
प्रधानमन्त्री : खड्गप्रसाद ओली
उपराष्ट्रपति नन्दकिशोर पुन
अग्रज : रामवरण यादव

रक्षा मन्त्रालय
कार्यकाल
२५ मे २००९  ६ फेब्रुअरी २०११
प्रधानमन्त्री : माधव कुमार नेपाल
अग्रज : राम बहादुर थापा
उतराधिकारी : बिजयकुमार गच्छदार
आफ्नोइ जानकारी
जनम (1961-06-19) June 19, 1961
भोजपुर मनेभञ्ज्याङ नेपाल [1]
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी
जीवनसङ्गी मदन भण्डारी
चेलाचेली २ उषाकिरण भण्डारी
निशाकुशुम भण्डारी [1]
अलमा मेटर बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुर
विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल
भोजपुर क्याम्पस, भोजपुर
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर (बि.ए.)
धर्म हिन्दु

सुरुवाती जीवनी

विद्या भण्डारीको जनम भोजपुर जिल्लामी आमा मिथिला पाण्डे तथा बा रामबहादुर पाण्डेका कोख बठे बि.सं. २०१८ साल असारमी भया हो।

राजनितिक जीवन

भोजपुर क्याम्पसमी कला सङ्कायमी प्रवीणता प्रमाण पत्र तहको अध्ययनका थालनिसगै वि.सं. २०३५ बठे नेकपा मालेको युवा लिगमी सङ्गठित हुँनोइ विद्याले राजनीतिक जीवनको थालनी अरेई थिइन्। भण्डारी वि.सं. २०५४ सालमी नेपालगञ्जमा भएको एमालेको छैटौँ महाधिवेशनबठे एमालेको केन्द्रीय समितिमी रईबर काम अरेई छन्। करिब २ दशकबठे उन पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घकी अध्यक्ष छन्। वि.सं. २०६५ सालमी बुटवलमी भएको आठौँ र काठमाडौँमा भएको नवौँ महाधिवेशनबठे भण्डारी पार्टी उपाध्यक्षमी निर्वाचित भएकी हन्।

भण्डारी वि.सं. २०५४ सालमी महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेई थिइन् भण्या पछा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।[2]

वैवाहिक जीवन

मदन भण्डारी सहकर्मी नेता अशोक राईसित भोजपुर घुम्मु झंन्ज्या विद्यासित पैल्लो भेट भया थ्यो। पछा विद्या उच्च शिक्षाका लागि विराटनगर आइन। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस तैबेला राजनीतिको एक केन्द्र थ्यो। मदन भूमिगत राजनीति गरुन्थ्या। तैइ भूमिगत राजनीतिकै सिलसिलामी विद्या र मदनको सम्बन्ध और बढ्यो। कठोर भूमिगत कालमी वि.स. २०३९ सालमी विद्या रे मदन वैवाहिक बन्धनमी बाँधिय्या।


शिक्षा

बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबठेई प्राथमिक शिक्षाको शुरुवात गर्‍याकी विद्याले विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल, भोजपुर बठेई एस एल सी उत्तिर्ण गरेकी हुन्। भोजपुर क्याम्पस, भोजपुरम बठे आइ ए को अध्ययन पुरा गरीबरे महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमी बि.ए. अध्ययन गरेकी हन्।


यो लै हेर


सन्दर्भअन


बाह्य कडीहअन

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.