राणा शासन

राणाहरूले गरेको पारिवारिक शासन। नेपालमी यो विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो। यसमी राणा प्रधानमन्त्रीका भाईमी पद सर्दै जाने नियम थियो। देशका मुख्य मुख्य शक्तिशाली पदहरूमी पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानुन सरह लागू हुन्थ्यो।

समयकाल

१९०३ भाद्र ३२ कोतपर्व १९०३ असोज २ जंगबहादुर प्रधानमन्त्री नियुक्त १९०३ कार्तिक १२ भण्डारखाल पर्व १९०४ जंगबहादुरद्वारा राजा राजेन्द्र पदच्युत् १९०४ अलौ पर्व; राजा राजेन्द्र राज बन्दी भए । १९०५ जङ्गबहादुर र उनका सबै वंशजहरूलाई राणाजी मान्यता १९०६ जङ्गबहादुर युरोप भ्रमण वि.स. १९१० मुलुकी ऐन जारी

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.