बाबुराम भट्टराई
डा. बाबुराम भट्टराई एकीकृत नेपाल कम्युनिष्ट पार्टी, माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष रे नेपालआ ३५ औ प्रधानमन्त्री हुन्। संविधान सभामी सबहै बर्ता मत रे मतअन्तर ले जित्त्या माओवादी सभासद डा.बाबुराम भट्टराई ले कांग्रेसआ प्रत्यासी आफुनाइ मामा पड्ड्या चन्द्रप्रसाद न्यौपानेलाई ४० हजारआ मत अन्तर ले हरायाऽ थ्यो। उनले ४६ हजार २ सय ७२ मत पाइराइथ्यो। इसोइ अरिबर प्रत्यक्ष चुनावमी दम्पतीऽ संविधानसभामी पुग्द्या ४ जोडीइन मध्ये भट्टराई जोडी लै एक हो। उनरी पुतारी हिसिला यमी लै माओवादीऽ शक्तिशाली केन्द्रीय सदस्य हन। उनले काठमाडौं बठेइ चुनाव जित्याऽ हो।हाल उन नेपाल समाजवादी पार्टी का प्रमुख हुन।

(बाबुराम भट्टराई)
सन्दर्भ
यि लै हेर
This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.