प्रतापसिंह शाह

प्रताप सिंह शाह पृथ्वीनारायण शाह का जेठा छोरा थिया।उनी नेपालका दोस्रो शाहवंशीय राजा हुन। २७ वर्षको उमेरमा राजा भयाका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी रे तेजस्वी थिया । यिनको समयमा भुवनेश्वर, कविलासी, विजयपुर, तनहुँ , सुमेस्वर जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभियाका थिया । वि.सं. १८३२ मा नेपाल-तिब्बत व्यापारमा वृद्धि गरे । २ वर्ष १० महिना करिब ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्त भयो । यिनले सोच-विचार नै नगरी गद्दी ताक्ने आरोपमा भाई बहादुर शाह रे दलमर्दन शाहलाई नजरबन्दमी राखे । बहादुर शाहलाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भयाका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भयापछि यिनका छोरा रण बहादुर शाहलाई राजा बनाई रानी राजेन्द्र लक्ष्मी रे राजकुमार बहादुर शाह ले नायब भई राज्य सञ्चालन गर्याका थिए।

(प्रतापसिंह शाह)

सन्दर्भ


    This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.