...सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु परेको थियो ।
...धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२ मा गराएका हुन् ।
...विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो ।
ढाँचा:पोर्टल:भूगोल/के तपाईलाई थाहा छ?/फुटर