नारायण नगरपालिका


नेपालको भेरी अन्चलको दैलेख जिल्लाको सदरमुकामलाई नारायण नगरपालीका नामाकरण गरिएको छ। यो नगरपालीका सुर्खेत जुम्ला राजमार्ग नजीकै पर्दछ। एतिहासीक नगर दुल्लु यो नगरपालीका बाट केही कीलोमीटरको दुरीमी छ।

नारायण नगरपालिका
स्थापना : २०५३
अञ्चल: भेरी
जिल्ला: दैलेख
क्षेत्रफल: - बर्ग कि.मी.
जनसंख्या: ४९,३८१
वडा संख्या: -
भौगोलिक अवस्थिति: पहाडी प्रदेश
मेयर:  ??
टेलिफोन कोड: ०८९
वेबसाईट: -नारायण नगरपालिका
 


यी पनि हेर

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.