देश

देश वा राष्ट्र राजनैतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो । एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो । सामान्य प्रचलनमी यइ शब्दले मुलुक (एक सांस्कृतिक अस्तित्व) रे राज्य (एक राजनैतिक अस्तित्व) दुवैलाई जनाउँछ । विश्वमा अनेक देशहरू रयाछन् ।

देश भनको रास्ता हो

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.