दामोदर पाँडे
दामोदर पाँडे (सन् १७५२ - सन् १८०४) नेपालको प्रथम वा पहिलो प्रधानमन्त्री हुन् ।[2] उहा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका बफादार काजी कालु पाँडेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्। उनका छोरा रणदल पाण्डे र रणजङ्ग पाण्डे हुन्। [3]
श्री मूलकाजी साहेब दामोदर पाँडे | |
---|---|
![]() | |
मूलकाजी दामोदर पाण्डेको तस्बिर | |
नेपालको मूलकाजी | |
कार्यकाल सन् १७९९ – सन् १८०४ | |
अग्रज : | कीर्तिमान् सिँह बस्न्यात |
उतराधिकारी : | भीमसेन थापा |
नेपालको सेनापति | |
कार्यकाल सन् १७९९ – सन् १८०४ | |
अग्रज : | कीर्तिमान् सिँह बस्न्यात |
उतराधिकारी : | भीमसेन थापा |
आफ्नोइ जानकारी | |
जनम | सन् १७५२ गोरखा |
मर्या | सन् १८०४ थानकोट, काठमाडौं |
चेलाचेली | रणदल पाण्डे, रणजङ्ग पाण्डे, करवीर पाण्डे, रणकेशर पाण्डे, रणबाम पाण्डे [1] |
धर्म | हिन्दु |
स्रोतहरू
यि पनि हेर
This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.