ग्रह

सुर्य वा कुनै अन्य ताराहरूको चारै तिर परिक्रमा गर्न्या खगोल पिण्डहरूलाई ग्रह भनिन्छ। अन्तरराष्ट्रिय खगोल संघको परिभाषा अनुसार हाम्रो सौरमण्डलमी आठ ग्रहहरू छन - बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण रे बरुण। यस बाहेक अतिरिक्त तीन शिशुग्रहहरू छन - सीरिस, प्लूटोएरीस। प्राचीन खगोलशास्त्रिहरूले तारा रे ग्रहहरू बीचमाई अन्तर यस प्रकार स्पष्ट गरे - राति आकाशमाई चमकने धेरै पिण्डहरू सधै पूर्ब दिशाबाटाई उठछन, एक निश्चित गति प्राप्त गर्छन रे पश्चिम दिशामाई अस्त हुने गर्छन। यस पिण्डहरूको आपसमा एक अर्काको सापेक्ष कुनै पनि परिवर्तन हुंदैन। यस्ता पिण्डहरूलाई तारा भनियाको छ।

हाम्रो सौरमण्डलको ग्रह - देब्रेबाट दाहिने - बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र वरुण
सौर्य मंडलको ग्रहहरू, सूर्य र अन्य पिंडहरूको तुलनात्मक चित्र

तर केही यस्तो पनि पिण्ड छन जुन बाकी पिण्डहरूको सापेक्षमा कहिले अगाडि रे कहिले पछाडि हुन्थ्यो - यानी कि ति ग्रहहरू घुमक्कड थिये। Planet एक ल्याटिन शब्द हो जईको अर्थ यता-उता घूम्ने हुन्छ। तबई यिन पिण्डहरूको नाम Planet रे नेपालीमी ग्रह राखियो। शनिग्रहको टाढाको ग्रह दूरबीनको बिना हेर्न सकिन्न, यसैले प्राचीन वैज्ञानिकहरूलाई मात्र पाँच ग्रहहरूको ज्ञान थियो, पृथ्वीलाई त्यति बेला ग्रह मानिन्दैन थियो।ज्योतिषहरू को अनुसार ग्रहको परिभाषा अलग्गै छ। हाम्रो देशको ज्योतिष रे पौराणिक कथाहरूमी नौ ग्रह गनिन्छन, सूर्य, चन्द्रमा, बुध, शुक्र, मंगल, गुरू, शनि, राहु रे केतु

सन्दर्भ

    This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.