काभ्रेपलान्चोक जिल्ला
काभ्रेपलान्चोक जिल्ला नेपालका ७५ जिल्ला मध्यको एक जिल्ला हो । यो जिल्ला बाग्मती अञ्चलमी पड्डे एक जिल्ला हो ।
काभ्रेपलाञ्चोक जिल्ला | |
![]() | |
देश: | |
---|---|
प्रदेश : | |
सदरमुकाम: | धुलिखेल |
क्षेत्रफल: | १,३९६ वर्ग कि.मि. |
जनसंख्या: | ३८१९३७ (विसं २०६८) [1] |
नगरपालिका(अन): | धुलिखेल, बनेपा, पनौती |
गाउँपालिका(अन): | |
संविधानसभा निर्वाचन क्षेत्र संख्या: | ४ |
भौगोलिक अवस्थिति: | पहाडी प्रदेश |
सब हैे अल्कि ठउर: | ३,०१८ मिटर |
सब है निच्चि ठउर : | १,००७ मिटर |
प्रमुख जातिअन: | तामाङ ,बाहुन, क्षेत्री, मगर, नेवार आदि |
प्रमुख भाषाअन: | तामाङ, नेपाली आदि |
मानव विकास सूचाङ्क स्थिति: | ६ (७७ जिल्लाअन मध्ये) |
टेलिफोन कोड: | ०११ |
प्रमुख जिल्ला अधिकारी: | |
वेबसाइट: | http://ddckavre.gov.np/ |
जिल्लाको नामाकरण
विक्रम संम्वत् २०१९ मी नेपाल अधिराज्यलाई १४ अञ्चल रे ७५ जिल्लामी विभाजन अद्दुहै पैल्ली हालको काभ्रे जिल्ला पूर्व १ नं. क्षेत्र अन्तर्गत तै बेला २८ वटा मौजाअनको सदरमुकाम चौताराबठे प्रशासित थ्यो। "काभ्रे" वर्तमान काभ्रेपलाञ्चोक जिल्ला भितरी पद्ड़े एक गा.वि.स. हो भण्या "पलाञ्चोक" साठीघर भगवती गाविसमी पद्ड़े एक डाँडोण हो जा प्रसिद्ध पलाञ्चोक भगवतीको माणूऊ छ।
भौगोलिक स्थिति
देशको राजधानी काठमाडौंबठे काभ्रेपलाञ्चोक जिल्ला प्रवेशद्वार साँगा २१ किलोमिटर पूर्वमी पडून्छ भन्या सदरमुकाम धुलिखेल ३१ किलोमिटरको दुरिमी छ। यो जिल्ला ८५०२४' बठे ८५०४९' पूर्वी देशान्तर रे २७०२१' बठे २७०८५' उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि. क्षेत्रमी फैलिया छ। ये जिल्लाको पूर्वमी रामेछाप जिल्ला रे दोलखा जिल्ला, पश्चिममी काठमाडौं, ललितपुर जिल्ला रे भक्तपुर जिल्ला, उत्तरमी सिन्धुपाल्चोक जिल्ला, दक्षिणमी सिन्धुपाल्चोक जिल्ला,सिन्धुली जिल्ला रे मकवानपुर जिल्ला पड्डान्। पूर्वमी सुनकोशी, पश्चिममी नगरकोट डाडा एंव साँगा भञ्ज्याङ्ग, उत्तर इन्द्रावती एवं सुनकोशी नदी रे दक्षिण कोखाजोर रे एवं खानी खोलाले घेरिया यो जिल्ला भौगोलिक विषमता रे प्राकृतिक सम्पदायुक्त जिल्ला माणीन्छ। समुद्र सतह बठे ३१८ मिटर (कोखाजोर खोला) बठे ३०१८ मीटर (वेथान्चोक नारायण डाँडा) सम्मको उचाई रया ये जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिया छ।[2]
खास व्यापारिक ठौरअन
ये जिल्लाका खास व्यापारिक ठौरअनमी बनेपा, धुलिखेल (सदरमुकाम), पनौती, दोलालघाट, भकुण्डे वेंसी, पाँचखाल, ढांडखोला (सिपाघाट), लामीडाँडा, कुन्तावेसी, दाप्चा, मंगलटार, खोपासी, कात्तिके देउराली रे नगरकोट आदि हुन्।
यी लै हेर