सिद्धिचरण श्रेष्ठ

(वि.सं.१९६८ जेठ ९ – २०४९ जेठ २२) नेपालका नेपाल रे नेपाली भाषी कवि थ्या। उनलाई नेपाल सरकारले युगकविको पदवीबठे सम्मानित गरिया छ। पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तइबेलाका मालअड्डाका हाकिम (खरिदार) तथा नेपालका पहिलो उपन्यास सुमतिका लेखक बा विष्णुचरण श्रेष्ठ रे इज्या नीरकुमारीका एक मात्र छोराका रूपमी ओखलढुंगा बजारमी वि. सं १९६९ जेठ ९ गते सिद्धिचरण जन्मिया हन।

सिद्धिचरण श्रेष्ठ
सिद्धिचरण श्रेष्ठ
जनम१९६८ जेठ ९
ओखलढुंगा
मृत्यु२०४९ जेठ २२
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाली
नागरिकतानेपाली

जीवनी

सुरुवाती जीवन

सिद्धिचरण जन्मेको ओखलढुंगा जिल्लामी त्यइबेला स्कुलको नामनिशान नाइथ्यो। ब्राह्मण बालकअन मात्र गुरुका घरमी जाइबर रुद्री, चण्डी रे वेद पढ्या अरन्थ्या। सिद्धिचरणका पिता दिनभर अड्डा रे डेरा फर्क्या पछालै रातका ११/१२ बजेसम्म चल्ल्या कचहरीमी व्यस्त रहन्थ्या भण्या आमाचाहिँ पूजापाठमै प्रायः दिन बिताउने अरन्थिन। यिसा स्थितिमी बालक सिद्धिचरणले ओखलढुंगामी सात वर्षका उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन अद्दु पाया। पछा वि.स.१९७६ सालमा बाबुआमा ओखलढुंगाबठे आफ्नो घर काठमाडौँ फर्क्या पछा सिद्धिचरण लै सँगसँगै काठमाडौँ आए। तबलै काठमाडौँमी पनि त्यइबेला स्कुलका नाममा दरबार स्कुलबाहेक थिएनन रे दरबार स्कुलमी सोर्सफोर्सले मात्र पड्डु पाउन्या रे खर्च लै भौत लाग्ने हनाले जोकोही याँ भर्ना हुन सक्तैन थ्याः। जेहोस्, याँ भर्ना भई पड्डु लाग्या पछा सिद्धिचरणले वि. सं. १९८४ साल (१५ वर्षको उमेरमा) पाँचौँ कक्षामी पुग्दा सन्ध्या शीर्षक कविता लेख्या थ्याः।

साहित्यिक यात्रा

सन्ध्या कविता उनको बि. सं. २०२१ सालमी प्रकाशित कवितासंग्रह कोपिलामी संग्रहित छ। यो कविता नै उनरो अइल २०६८ साल सम्मको उपलब्ध पइल्लो कविता हो। ये प्रकार पाँच कक्षामी पडडे बेलाबठे कविता लेख्खु लगिथ्या लै सिद्धिचरणले स्कुलको औपचारिक शिक्षा भण्या पूरा अद्दु सकेनन्। हिसाबमी कमजोर हुनाले कक्षा आठमी पुग्दा नपुग्दै उनले स्कुल छाडे; कक्षा आठसम्मको मात्र स्कुलको औपचारिक शिक्षा हासिल गरया:।

साहित्यिक विश्लेषण

तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षःस्थलमा
यो कविको शैशवकाल बित्यो,
हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा !


सेवा, पेसा र संलग्नता

१. भूकम्प पीडितोद्वार समितिका कारिन्दा(१९९०)
२. शारदाका सम्पादक(१९९१)
३. दैनिक आवाज पत्रिकाका प्रधान सम्पादक(२००७)
४. कविता पत्रिकाका संस्थापक(२०१२)
५. नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०१४)
६. कविता प्रतिकाका प्रधान सम्पादक(२०१८)
७. शारदा पत्रिककाका सम्पादक(२०२२)
८. कविता महोत्सबका संस्थापक(२०२२)
९. राजसभा स्थायी समितिका सदस्य(२०२८)

कृति

कविता संग्रह

१. मेरो प्रतिबिम्ब (२०२१),
२. कोपिला (२०२१),
३. कुहिरो र घाम (२०४५),
४. सिद्धिचरणका प्रतिनिधि कविता (२०४५),
५. तिरमिर तारा (२०४६) र
६. बाँचिरहेको आवाज (२०४६)

खण्डकाव्य

१. उर्वशी (२०१७),
२. ज्यानमारा शैल (२०२३),
३. मंगलमान (२०४९) र
४. आँसु (२०५०)

सम्मान/पुरुस्कार

  • भूकम्प तक्मा (१९९०),
  • त्रिभुवन पुरुस्कार (२०२७),
  • रत्नश्री सुवर्ण पदक (२०३१),
  • पृथी प्रज्ञा पुरुस्कार (२०४५),
  • बेधनिधि पुरुस्कार (२०४६),
  • गोरखा दक्षिण बाहु,
  • त्रिशक्तपट्ट र
  • श्रीरामपट्ट[1]


सन्दर्भअन

  1. नेपाली कविता र आख्यान- मोहनराज शर्मा र खगेन्द्रप्रसाद लुइँटेल


भाइरा कडी

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.