राप्ती नदी

राप्ती नदी'का प्रमुख सहायक नदी माडी खोला रे झिम्रुक खोला भया: हुनाले यो जल सम्पदाका दृष्टिले भौती सम्पन्न छ। रोल्पा जिल्लाका महाभारत पर्वतबठे उत्पन्न भया: माडी नदि प्युठान जिल्ला होइबरी आइ रैछ। प्युठान जिल्लाको गौमुखी भण्या ठौर बठे उत्पन्न भया: झिम्रुक खोलामा (गर्दन खोला, छोपेखोला, खप्रङखोला) आदि नाना नदी नालाअन मिसिया छन्। प्युठान जिल्लाको ऐरावती भण्या ठौर माइ माडी खोला रे झिम्रुक खोला मिसिवर पछा राप्ती नदीले आफ्नो बृहत स्वरुप प्राप्त गरन्छ। ६,५०० वर्ग कि. मि. जलधार क्षेत्र भया: पश्चिम राप्ती नदीको कुल लम्वाई २५७ कि. मि. रया: छ। ये नदीबठे दाङ्ग देउखुरी उपत्यका रे बाँके जिल्ला माइ सिचांई सुविधा पुगि रैछ।

Rāptī Nadī
मूल नाउँराप्ती नदी
Countryनेपाल, भारत
बेसिन विशेषताअन
मुख्य स्रोतराप्ती अञ्चल, नेपाल रुकुम जिल्ला को दक्खिन सिमा रोल्पा जिल्ला का सङ्ङै
3,500 m (11,500 ft)
28°28′33″N 82°52′44″E
मुख्य स्रोत स्थलकर्णाली नदी
60 m (200 ft)
26°17′20″N 83°40′08″E
नदी प्रणालीगङ्गा
बेसिन आकार23,900 km2 (9,200 sq mi)
सहायक नदीअन
  • बाउँ हड़:
    लुङ्रि खोला, झिम्रुक खोला, आमि नदी, रोहिणी नदी
  • दाइन हड़:
    अरुण खोला
भौतिक विशेषताहरू
बहाव
  • औषत दर:
    136 m3/s (4,800 cu ft/s)


सन्दर्भ सामग्री


    बाह्यकडीअन

    This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.