माधवप्रसाद घिमिरे (साहित्यकार)

माधवप्रसाद घिमिरे (जनम: वि.सं. १९७६ असोज ७ गते - मृत्यु: २०७७ भाद्र २ गते ) स्वच्छन्दतावादी भावधारा रे परिष्कारवादि शैलि भया: कुशल नेपालि साहित्यकार कवि रे गीतकार हन्। उन नानाइछना बठेइ लगालग नेपालि साहित्य क्षेत्र माइ कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद लेख-प्रबन्ध जसा अनेकन विधा-उपविधाअन माइ कलम चलौनाइ आया: बहुमुखि प्रतिभा हन्।[1] प्रकृति का अनेकन बिबिध पक्षअन लाइ आफुना जीवन्त रचनाअन माइ समावेश अरिबरे जीवनै लाइ प्रकृति सापेक्ष ढङ्ङ बठेइ व्याख्या अद्द्या उनरि लेखाइ दिर्घसाधना ले भरीरैच। उन ले १९९२ साल माइ गोरखापत्र माइ आफुना कविता छपाइराइछन्। उनरा नवमञ्जरी (१९९४), घामपानी (२०१०), नयाँ नेपाल (२०१३), किन्नर-किन्नरी (२०३३) जसा कविता सङ्ग्रह सङ्कलित छन्। उन लाइ 'राष्टकवि' कि उपाधि ले सम्मान अरीरैछ।

[1][1]

माधवप्रसाद घिमिरे
Madhav Prasad Ghimire
जनम (1919-09-23) September 23, 1919[2][3]
पुस्तुन गाउँ, लमजुङ, गण्डकी अंचल, नेपाल
पेशाकवि रे विद्वान
राष्ट्रियतानेपाली

सुरुवाति जीवन

माधवप्रसाद घिमिरे को जनम वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्ला का पुस्तुन गाउँ माइ भया: हो। तीन वर्षै उमर माइ उनरि इजा संसार छाडिबरे गइन्। ६ वर्ष हुन्ज्याँ अच्छेर पछ्याणा: उन ले ८–९ वर्षो: हुन्ज्याँ गाउँ का फुलेबाबा सित पञ्चांग अध्ययन अर्यो। ११ वर्षै उमर माइ घर छाड़िबरे दुराडाँडा (लमजुङ) गाउँ का संस्कृत पाठशाला होइबरे काठमाडौँ का रानीपोखरी माइ रया: संस्कृत प्रधान पाठशाला रे तीनधारा संस्कृत पाठशाला तक्क आइपुगन्ज्याँ उन ले प्रथमा उत्तीर्ण अर्यो। तै पछा: अध्ययन खिलाइ उन बनारस पुग्या।[4] घिमिरेले भारतमी बनारसका क्विन्स विश्वविद्यालयबठे सर्वदर्शनमी शास्त्री अरी राखीछ।

पेशागत जीवन रे अन्य

१४ वर्ष का उमर माइ ज्ञानपुष्प शीर्षक माइ वि.सं. १९९२ माइ गोरखापत्र माइ पैल्लो रचना छपाइबरे काव्य सिर्जना माइ प्रवेश अरिराइथ्यो। घिमिरे ले वि.सं. २००५ साल माइ गोरखापत्र माइ सह-सम्पादका: रूप माइ लै काम अरिराइछन्। बनारस बठेइ शास्त्री प्रथम खण्ड उत्तीर्ण अर्या पछा वि.सं. १९९८ साल माइ भाषानुवाद परिषद बठेइ मासिक २५ रुप्प्या तलब माइ लेखक पद माइ रे २००१ साल माइ गोरखापत्र दैनिक माइ मासिक ४० रुप्प्या तलब माइ सहायक सम्पादक होइबरे काम अर्यो। तै पछा २०१० साल माइ लक्ष्मीप्रसाद देवकोटा: अध्यक्षता माइ गठन भया: काव्य प्रतिष्ठान माइ चार वर्ष तक्क सदस्य थ्या। [5]

वि.सं. २००८ साल माइ लमजुङ फर्किबरे माध्यमिक विद्यालया: प्रधानाध्यापक होइबरे शिक्षा क्षेत्र माइ प्रत्यक्ष रूप माइ संलग्न होइरैथ्या।

चर्चित राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली' का रचनाकार घिमिरे का और चर्चित गीतअन माइ 'फूलको थुङ्गा बगेर गयो' (तारादेवी) तथा 'आजै र राति के देखे सपना' (नारायण गोपाल) छन्। उन वि.सं. २०१४ साल माइ नेपाल राजकीय प्रज्ञाप्रतिष्ठाना: सदस्य भया पछा आजीवन सदस्य, उपकुलपति, कुलपति होइबरे प्रज्ञाप्रतिष्ठान मा लमा समय सम्म सक्रिय रया।

व्यक्तिगत जीवन

वि.सं. २००४ साल मा उनko जीवनसङ्ङि गौरी को निधन भयो।

कृति

उनरा कविता यात्रा कि पैल्लि कृति नव मञ्जरी वि.सं. १९९४ साल माइ प्रकाशित भया पछा यात्रा माइ निरन्तर लागिरयान। गौरी राष्ट्रकवि माधव घिमिरे हताँ लेखिया: शोककाव्य हो। साझा प्रकाशन ले वि.सं. २०१५ साल माइ प्रकाशित गर्या: येइ काव्य माइ १२ उपशीर्षक माइ लेखिया: कविताअन संग्रहित छन्।

सम्मान तथा पुरस्कार

राष्ट्रकवि माधव प्रसाद घिमिरे लाइ वि.सं. २०६७ साल माइ पद्यश्री साधना सम्मान पुरस्कार प्रदान अरीरैथ्यो।

सन्दर्भअन

बाह्य कड़ियन

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.