भैरव अर्याल

भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनका हास्यव्यङ्ग्यका निबन्ध भौत चर्चित छन्।

भैरव अर्याल
भैरव अर्याल
जन्मवि. सं. १९९३ असोज ५ गते
ललितपुर जिल्ला
मृत्युवि. सं. २०३३
आश्विन, गोकर्ण काठमाडौ
राष्ट्रियताNepali
पेशाWriting,
चिनारीको कारणPoetry,

जीवन यात्रा

उनको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुर जिल्लाको कोपुण्डोलमी भया हो। उनकी ईजा नाम खेमकुमारी अर्याल र बुवा नाउ होमनाथ अर्याल हो।

नेपालीमी एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा गरया अर्यालले पत्रकारिता गरया। उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमी ताई पत्रकार नियुक्त भया हुन्। पछा गोरखापत्रको सम्पादन समूहमी रया। ‘मधुपर्क’ लाई स्तरीय बनाउन भौत खट्या। ‘रचना’ पत्रिका प्रकाशनमी लै उनरो भूमिका महत्त्वपूर्ण रह्यो।

उनले नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरया।

साहित्यिक यात्रा

उनले सर्वप्रथम वि. सं. २००९ सालमा 'नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरया हुन्। उनको पहिलो रचनाका रूपमी वि. सं. २०१३मी 'नव निर्माण' शीर्षकको कविता प्रकाशित भया थ्यो। उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमी कलम चलाया।

कृति

  • उपवन (कवितासंग्रह, वि. सं. २०१८)
  • राष्ट्रिय आह्वान (लघुकाव्य, वि. सं. २०१८)
  • काउकुती (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०१९)
  • गलबन्दी (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२६)
  • जयभुँडी (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२२)
  • इतिश्री (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२८)
  • विरही राम (काव्य, वि. सं. २०२०)
  • दश औतार (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०३३)
  • नेपाली काव्यमा प्रकृति (समालोचना, वि. सं. २०३०)
  • प्रवेशिका निबन्ध (निबन्धसंग्रह, वि. सं. २०२७)
  • टेडो ऐना (निबन्ध र कथा, वि. सं. २०६३)

सम्पादित, अनूदित र फुटकर कृति

सम्पादित, अनूदित र फुटकर कृति -

१) साझा कथा - कथा संग्रह- २०२५ -

२) छ्याकन - कविता संग्रह -

३) रत्नश्री - सम्पादन

४) गोरखापत्र -स. सम्पादक

५) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख समालोचना, हास्य व्यंग्यात्मक रचनाहरु प्रकाशित [1]

मृत्यु

निधन - वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौ|

निबन्धहरू

उनका केही चर्चित निबन्धहरूः

पुरस्कार, मानसम्मान, पदक

  • वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमी प्रथम।

[2]

सन्दर्भ सामग्री

बाहिरी लिङ्कहरू

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.