बङ्गलादेश

बङ्गलादेश , आधिकारिक नाम जनगणतान्त्रिक बङ्गलादेश दक्षिण एसियाको एउटा राष्ट्र हो। देशको उत्तर, पूर्व रे पश्चिम सीमाना भारत रे दक्षिणपूर्व सीमाना म्यानमा देशसँग जोडिएको छ भने यस देशको दक्षिणमी बङ्गालको खाडी रहेको छ। बङ्गलादेश रे भारतीय राज्य पश्चिम बङ्गाल एक बाङ्लाभाषी अञ्चल, बङ्गाल हो, जसको ऐतिहासिक नाम “বঙ্গ” बङ्गो वा “বাংলা” बाङ्ला हो। यसको सीमारेखा त्यस समय निर्धारित भयो जब सन् १९४७ मी भारतको विभाजनको बेला यसलाई पूर्व पाकिस्तानको नामबाटी पाकिस्तानको पूर्वी भाग घोषित गरिएको थियो। पूर्व रे पश्चिम पाकिस्तानको बीच लगभग १६०० किलोमिटर (१००० माइल)को भौगोलिक दूरी रहेको थियो। पाकिस्तानको दुबै भागहरूको जनताको धर्म (इस्लाम) एउटै थियो तर उनीहरूको बीच जाति रे भाषागत दूरी थियो। पाकिस्तानको तत्कालिन सरकारको अन्यायको विरुद्ध सन् १९७१ मी भारतको सहयोगबाटी एउटा छुट्टै बङ्गलादेश स्वतन्त्रता आन्दोलन पछि स्वतन्त्र राष्ट्र बङ्गलादेशको उदभव भएको थियो। स्वतन्त्र पछि बङ्गलादेशको केही सुरुवाती वर्ष राजनीतिक अस्थिरताबाटी परिपूर्ण थियो। देशमी १३ शासक बदलिन पुगे रे ४ सैनिक बिद्रोह भएको थियो। विश्वको सबैभन्दा धेरै जनशक्ति भएको देशहरूमी बङ्गलादेशको स्थान आठौँ छ तर क्षेत्रफलको दृष्टिबाटी बङ्गलादेश विश्वमा ९३औँ स्थानमी रहेको छ। मुसलमान- सघन जनसङ्ख्या भएको देशहरूमी बङ्गलादेशको स्थान चौथो हो जबकि बङ्गलादेशको मुसलमानको सङ्ख्या भारतको अल्पसङ्ख्यक मुसलमानको सङ्ख्या भन्दा कम छ। बङ्गलादेश दक्षिण एसियाली आञ्चलिक सहयोग संस्था, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन रे बिम्सटेकको प्रतिष्ठित सदस्य हो।

गणप्रजातान्त्रिक बङ्गलादेश

গণপ্রজাতন্ত্রী বাংলাদেশ (बङ्गाली)
बङ्गलादेशको झण्डा
झण्डा
बङ्गलादेशको राष्ट्रिय प्रतीक
राष्ट्रिय प्रतीक
राष्ट्रिय गान: "आमार सोनार बाङ्ला"
(नेपाली: "मेरो सुनौलो बङ्गाल")

राष्ट्रिय रण-सङ्गीत: "नोतुनेर गान"
(नेपाली: "युवाको गीत")[1]
बङ्गलादेश सरकारको चिह्न
  • बङ्गलादेश सरकार तथा मन्त्रालयहरूको चिह्न
बङ्गलादेश  को स्थान
राजधानी
र सबैभन्दा ठूलो सहर
ढाका
आधिकारिक भाषाअनबाङ्ला[2]
मान्यता प्राप्त राष्ट्रिय भाषाअनबाङ्ला
जातिगत समूहअन
(२०११[3])
ढाँचा:Vunblist
धर्म
(२०११[4])
  • ९०.४% इस्लाम
  • ८.५% हिन्दु
  • ०.६% बौद्ध धर्म
  • ०.४% इसाई
  • ०.१०% आदिवासी
रैथाने(एन)बङ्गलादेशी
सरकारसंसदीय गणतन्त्र
 राष्ट्रपति
आब्दुल हामीद
 प्रधानमन्त्री
शेख हसिना वाजेद
 सभामुख
शिरीन शारमिन चौधुरी
 प्रमुख विचारपति
सैयद माहमुद होसेन
व्यवस्थापिकाराष्ट्रिय संसद
गठन तथा बङ्गलादेशको स्वतन्त्रता युद्ध
 बङ्गभङ्ग तथा बेलायती भारतको समाप्ति
१४-१५ अगस्ट १९४७
 पूर्व पाकिस्तान
१४ अक्टोबर १९५५
 पाकिस्तानबाट स्वतन्त्रता घोषणा
२६ मार्च १९७१
 विजय दिवस
१६ डिसेम्बर १९७१
 संविधान
४ नोभेम्बर १९७२
 सर्वशेष झूखण्ड विनिमय
३१ जुलाई २०१५
क्षेत्रफल
 जम्मा
147,570 km2 (56,980 sq mi)[5] (९५औँ)
 पानि (%)
७%
जनसङ्ख्या
 २०१७ लगत
१६२,९५१,५६०[6] (७औँ)
 २०११ जनगणना
१४९,७७२,३६४[7] (८औँ[6])
 घनत्व
(१०औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१८ लगत
 जम्मा
$८३१.७५० बिलियन[8] (३१औँ)
 प्रति व्यक्ति
$४,५६१[8] (१३९औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१८ लगत
 जम्मा
$३१४.६५६ बिलियन[8]
৳२२,५०४,७९ करोड (४३औँ)
 प्रति व्यक्ति
$१,७५४[6] (१४८औँ)
गिनी (२०१६)३२.४०[9]
मध्यम
मानव विकास सूचकाङ्क (२०१९)Increase ०.६१४[10]
मध्यम · १३५th
मुद्राटाका (৳) (बीडीटी)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+६ (बङ्गलादेशको प्रमाणिक समय)
मिति ढाँचाबङ्गाब्दो, दद-मम-वववव
सडक प्रयोगट्राफिक पद्धति निर्देशना
टेलिफोन कोड+८८०
आइएसओ ३१६६ सङ्केतबीडी
इन्टरनेट डोमेनडटबाङ्ला
डटबीडी

इतिहास

बङ्गलादेशमी सभ्यताको इतिहास धेरै पुराना छ। आजको भारतको अंधिकांश पूर्वी क्षेत्र कुनै वेला बङ्गलादेशको नामबाटी जानिन्थो। बौद्ध ग्रन्थहरूको अनुसार यस क्षेत्रमी आधुनिक सभ्यताको शुरुवात ७०० इसवी इसा पू.मा प्रारम्भ भएको मानिन्छ। यहाँको प्रारम्भिक सभ्यतामी बौद्ध रे हिन्दु धर्मको प्रभाव स्पष्ट देख्न सकिन्छ। उत्तरी बङ्गलादेशमी स्थापित भएको यस्तो हजारौ अवशेष अहिले पनि मौजूद छ जसलाई मन्दिर वा मठ भन्न सकिन्छ।

बङ्गालको इस्लामीकरण मुगल साम्राज्यको व्यापारीहरूद्वारा १३ औ शताब्दीमी शुरु भयो रे १६ औ शताब्दी सम्म बङ्गाल एसियाको प्रमुख व्यापारिक क्षेत्रको रूपमी उदायो। युरोप का व्यापारीहरूको आगमन यस क्षेत्रमी १५ औ शताब्दीमा भयो रे अन्तत: १६औ शताब्दीमी ईस्ट इन्डिया कम्पनीद्वारा उनीहरूको प्रभाव बढाउन शुरु भयो। १८ औ शताब्दी आउदा आउदा यस क्षेत्रको नियन्त्रण पूर्ण रूपले उनीहरूको हाथमी आयो जुन बिस्तारै बिस्तारै पूरै भारतमी फैलियो। जब स्वतन्त्रता आन्दोलनको फलस्वरूप १९४७ मी भारत स्वतन्त्र भयो तब राजनीतिक कारणबाटी हिन्दु बहुल भारतलाई रे मुस्लिम बहुल पाकिस्तानमी विभाजित गर्नुपर्‍यो।

भारतको विभाजन भएको फलस्वरूप बङ्गाल पनि दुई भागमी बाडियो। यसको हिन्दु बहुल क्षेत्र भारतसँग रह्यो रे पश्चिम बङ्गालको नामबाटी जनिन थालियो तथा मुस्लिम बहुल क्षेत्र पूर्वी बङ्गाल पाकिस्तानको हिस्सा बन्यो जुन पूर्वी पाकिस्तानको नामबाटी जानिन थालियो। जमींदारी प्रथाले यस क्षेत्रलाई नराम्रोसँग गाजेर राखेको थियो जसको बिरुध्द १९५० मी एउटा ठुलो आन्दोलन शुरु भयो रे १९५२ को बङ्गला भाषा आन्दोलनको साथ जोडिएर यो बङ्गलादेशी गणतन्त्रको दिशामी एउटा ठुलो आन्दोलन बन्यो। यस आन्दोलनको फलस्वरूप बङ्गला भाषीहरूलाई उनीहरूको भाषाको अधिकार प्राप्त भयो। सन १९५५ मी पाकिस्तान सरकारने पूर्वी बङ्गालको नाम बदलेर पूर्वी पाकिस्तान गरिदियो। पाकिस्तान द्वारा पूर्वी पाकिस्तानको उपेक्षा र दमनको शुरुवात यहींबाट भयो। रे तनाव स्त्तर दसक आउदा आउदा आफ्नो चरमोत्कर्षमी पुग्यो। पाकिस्तानी शासक याहया खाँ द्वारा लोकप्रिय अवामी लीग रे उनका नेताहरूलाई प्रताडित गरिन थालियो, जसको फलस्वरूप बंगबन्धु शेख मुजीवु्ररहमानको नेत्रीत्व मी बङ्गलादेशको स्वतन्त्रताको आन्दोलन शुरु भयो। बङ्गलादेशमी रगतको खोला बग्यो, लाखौ बङ्गाली मारिए तथा १९७१ को खूनी सङ्घर्षमी दस लाख भन्दा बढि बङ्गलादेशी शरणार्थीले छिमेकी देश भारतमी शरण लिनु पर्‍यो। भारत यस समस्याबाटी जुध्नलाई त्यस समय धेरै अफ्ठारो सामना गरिरहेको थियो रे भारतलाई बङ्गलादेशी नागरिकले अनुरोध गरे यसै अनुरोधको आधारमी भारतले यस समस्यामी हस्तक्षेप गर्नु पर्‍यो जसको फलस्वरूप १९७१ का भारत पाकिस्तान युद्ध शुरु भयो। बङ्गलादेशमी मुक्ति वाहिनी सेनाको गठन भयो जसको धेरै जसो सदस्य बङ्गलादेशका बौद्धिक वर्ग रे विद्यार्थी समुदाय थिए, यिनीहरूले भारतीय सेनाको मदद गुप्तचर सूचनाहरू दिएर तथा गुरिल्ला युद्ध पद्धतिबाट गरे। पाकिस्तानी सेनाले अन्तत: १६ डिसेम्बर १९७१ मी भारतीय सेनाको समक्ष आत्मसमर्पण गरे, लगभग ९३००० युद्ध बन्दी बनाईए जसलाई भारतको विभिन्न शिविरहरूमी राखीयो ताकि उनीहरू बङ्गलादेश क्रोधको शिकार नबनुन। बङ्गलादेश एउटा स्वतन्त्र मुलुक बन्यो रे मुजीवुर्र रहमान यसको प्रथम प्रधानमन्त्री बने।

राजनीति

देशको राजनीतिमी राष्ट्रपति संवैधानिक प्रधान हुन्छन, जबकि प्रधानमन्त्री देशको प्रशासनिक प्रमुख हुन्छन। राष्ट्रपति हरेक पाँच पछि निर्वाचित गरिन्छ। प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिद्वारा गरीन्छ, प्रधानमन्त्री यस्तो व्यक्तिलाई चुनिन्छ जो त्यस समय संसदको का सदस्य हुन्छ रे राष्ट्रपतिलाई विश्वास दिलाउछ कि उसलाई संसदमी बहुमतको समर्थन हासिल छ। प्रधानमन्त्रीले आफ्नो मन्त्रीको केबिनेट गठित गर्दछ जसको नियुक्तिको सहमती राष्ट्रपतिले दिन्छन।

बङ्गलादेशको संसद लाई जातीय संसद भनिन्छ जसको ३०० सदस्य प्रत्यक्ष मतदानद्वारा निर्वाचित आउदछन, रे पाँच वर्षसम्म आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दछन। देशको सबैभन्दा ठुलो वैधानिक संस्था बङ्गलादेश सर्वोच्च अदालत जसको प्रधान न्यायाधीश रे अन्य न्यायधीशहरूको नियुक्ति राष्ट्रपति गर्दछन।

भूगोल

बङ्गलादेशको धेरै जसो भाग समुद्र सतह भन्दा एकदम कम उचाइमी पर्दछ। धेरैजसो भू भाग नदीको मुख भागमी पर्दछन् जो सुंदरवन नामले चिनिन्छन्। यी गङ्गा (स्थानीय नाम पद्मा नदी), ब्रम्हपुत्र, यमुनामेघना नदीका हुन् जो बङ्गालको खाडी क्षेत्रमा अवस्थित छन्। यी नदीहरू हिमालय पर्वतमी मुहान भएका नदी हुन्। बङ्गलादेशको माटो अत्यन्तै उब्जाउ छ। तर बाढीअनिकालले बाँग्लादेश प्रभावित भैरहन्छ। चिटागांग जिल्लामी अलिअलि पहाडी क्षेत्र पर्दछ जसको सबैभन्दा अग्लो चुचुरो केओक्रादांग १,२३० मीटर अग्लो छ। यो सिलहट मंडलको दक्षिण पूर्वमा छ। बङ्गलादेशको जलवायु उष्णकटिबंधीय जलवायु हो, यहाँ अक्टोबर देखि मार्च सम्म जाडो मार्च देखि जून सम्म गर्मी हुन्छ। मार्च देखि जून सम्म मनसूनबाटी पानी पर्दछ। बङ्गलादेशले प्राय: हरेक वर्ष चक्र्वातीय तूफान सामना गर्नु पर्दछ। माटो अपरदन रे वन विनाश यहाँको ठुलो समस्या हो। ढाका यहाँको सबैभन्दा ठुलो शहर हो, अन्य ठुला शहरमा चिटागांग, राजशाही, रे खुलना हुन्। चिटागांगको दक्षिण स्थित काक्स बजार विश्वको सबैभन्दा लामो बीच मध्ये एक हो।

संस्कृति

साहित्य

बङ्गाली भाषा रे साहित्यको परम्परा एक हजार वर्षभन्दा पुरानो छ। ७औँ शताब्दीमी लेखिएको बौद्ध दोहार सङ्कलन चर्यपदलाई बङ्गाली भाषाको सबैभन्दा पुरानो सङ्केतको रूपमी मान्यता प्राप्त छ। मध्ययुगमी बङ्गाली भाषामी कविता, लोकगीत रे पालागानको परिचय गराइएको थियो। बङ्गलादेशमी लेखनको सबैभन्दा पुरानो प्रमाण महास्थान ब्राह्मी शिलालेख हो। यो तेस्रो शताब्दी ईसा पूर्वको भएको मानिन्छ। गुप्ता साम्राज्यमी यस क्षेत्रमी संस्कृत साहित्य फलिफाप भएको थियो। बङ्गाली भाषा ८ देखि १०औँ शताब्दीमी संस्कृत रे मगधि प्रकृतबाटी विकसित भएको थियो।[11] बङ्गाली साहित्य एक सहस्राब्दी पुरानो परम्परा हो; चर्यपाद बङ्गाली कविताका प्रारम्भिक उदाहरण हो। सुफी अध्यात्मवादले धेरै बङ्गाली मुसलमान लेखकहरूलाई प्रेरित गरेको थियो। बङ्गाल सल्तनतको समयमी मध्यकालीन बङ्गाली लेखकहरूमी अरबी रे फारसी कृतिहरूको प्रभावमी परेका थिए। तत्कालीन समयमी बङ्गालका सुल्तानहरूले बङ्गाली साहित्यको संरक्षण गरेका थिए। मालाधर बसु, बिप्रादास पिपिलाइ, विजय गुप्ता रे यसोराज खान १५औँ शताब्दीका केही उल्लेखनीय लेखकहरू हुन्। चण्डीदास प्रारम्भिक मध्ययुगका उल्लेखनीय गीतिकवि हुन्। सैयद आलाओल मध्य बङ्गाली साहित्यका प्रतिष्ठित लेखक थिए। बङ्गाल पुनर्जागरणले आधुनिक बङ्गाली साहित्यलाई आकार दिएको थियो। यसमी उपन्यास, रे लघुकथाहरू पनि समावेश रहेका छन्। रवीन्द्रनाथ ठाकुर साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो गैर-युरोपेली पुरस्कार विजेता थिए र उनलाई बङ्गाली सेक्सपियर पनि भनिन्छ।[12]काजी नजरुल इसलाम एक क्रान्तिकारी कवि थिए जसले उपनिवेशवाद रे फासिवाद विरुद्ध राजनैतिक विद्रोहको सहारा लिएका थिए। १९औँ शताब्दीमी बङ्गली साहित्यमी नयाँ युगको सुरुवात बङ्गाल पुनर्जागरणको युगमी कलकत्ता सहरबाटी भएको थियो।बङ्गलादेशका राष्ट्रिय कवि काजी नजरुल इसलामले बङ्गाली भाषामी साहित्यलाई समृद्ध बनाएका थिए। बेगम रोकेयालाई बङ्गलादेशको अग्रज नारीवादी लेखकको रूपमी चिनिन्छ।[13] अन्य पुनर्जागरण प्रतिमाहरूमी माइकल मधुसुदन दत्त रे शरतचन्द्र चट्टोपाध्याय रहेका छन्। लेखक सैयद मुज्ताबा अली आफ्नो विश्वराजनीति बङ्गला विश्वदर्शनका लागि प्रख्यात छन्। जसिमुद्दिन एक प्रख्यात कवि थिए। शम्सुर रहमान रे अल माहमूदलाई २०औँ शताब्दीमी उदाएका दुई महान् बङ्गाली कवि मानिन्छ। फारुख अहमद, सुफिया कामाल, सैयद अली अहसान, अहसान हबीब, अबुल हुसैन, शहिद कद्री, फजल शाहबुद्धीन, अबु जफर ओबिदुल्लाह, उमर अली, अल मुजाहिदी, सिद शम्सुलु हुक, निर्मलेन्दु गुुन, आबिद अजाद, हसन हफिजूर रहमान रे अब्दुल हाई सिकदार आधुनिक बङ्गलादेशी कविताका महत्वपूर्ण हस्तीहरू हुन्।[14] अहमद सोफा स्वतन्त्रता पछिको युगमी सबैभन्दा महत्वपूर्ण बङ्गलादेशी बुद्धिजीवी मानिन्छ। हुमायुन अहमद आधुनिक बङ्गलादेशी यथार्थवाद तथा विज्ञान कथाका लोकप्रिय लेखक थिए।

कला

बङ्गलादेशमी विभिन्न प्रकारका नृत्यहरू प्रचलित रहेका छन्। जसमी आदिवासी जनजाति नाच, लोक नृत्य, शास्त्रीय नृत्य आदि रहेका छन्। देशको ग्रामीण क्षेत्रमा यात्रा गर्ने परम्परा रहेको छ। बङ्गलादेशको सङ्गीत भाषाको प्रमुख हो। बङ्गलादेशको ग्रामीण भेगका लोकसङ्गीतमध्ये बाउल गीत, जारी, सारी, भावाइया, भाटियाली, मुर्शिदी, गम्भिरा, कविगान आदि लोकसङ्गीत उल्लेखनीय छन्। एकतारे, डोतारा, ढोल, बाँसुरी आदि लाई मुख्यतया ग्रामीण क्षेत्रको लोक सङ्गीतसँगै बाजाको रूपमी प्रयोग गरिन्छ।

सञ्चार माध्यम तथा चलचित्र

बङ्गलादेशमी दैनिक २०० जति दैनिक पत्रपत्रिका रे १,८०० भन्दा बढी साप्ताहिक वा मासिक पत्रिकाहरू प्रकाशित हुन्छन्। तथापि, नियमित रूपमी अखबार पढ्नेहरूको सङ्ख्या कम छ रे यो कुल जनसङ्ख्याको १५% मात्र हो। दैनिक पत्रपत्रिकाहरूमी प्रथोम आलो, इत्तेफाक, कालेर कण्ठ लोकप्रिय छन्। सञ्चारमाध्यममध्ये बङ्गलादेश रेडियो रे बीबीसी बाङ्ला रेडियोको बङ्गलादेशमी लोकप्रिय छन्। राज्यद्वारा सञ्चालित टेलिभिजन कम्पनी बङ्गलादेश टेलिभिजनको अतिरिक्त १० भन्दा बढी निजी उपग्रहमी आधारित टेलिभिजन च्यानल रे पाँच भन्दा बढी रेडियोहरू बङ्गलादेशबाटी प्रसारण हुन्छन्। ढाका केन्द्रित चलचित्र उद्योगबाटी हरेक वर्ष करिब ८० देखि १०० बङ्गाली चलचित्रहरू बनाइन्छन्।

व्यञ्जन शैली

भारतीय रे मध्यपूर्वी खानपानले बङ्गलादेशको खान्की परम्परामा प्रभाव पारेको छ। भात, दाल रे माछा बङ्गलादेशीहरूको मुख्य खाना हो। रसगुल्ला, कचगोला, चोमचोम, गुलाब जामुन, सन्देश जस्ता चिज तथा अन्य प्रकारका मिठाईहरू यस देशमा निकै लोकप्रिय छन्।



सन्दर्भअन

  1. ढाँचा:वेब स्रोत
  2. ढाँचा:वेब स्रोत
  3. ढाँचा:वेब स्रोत
  4. ढाँचा:वेब स्रोत
  5. ढाँचा:वेब स्रोत
  6. ढाँचा:वेब स्रोत
  7. Data ढाँचा:वेब स्रोतजनगणना – बङ्गलादेश राष्ट्रिय तथ्याङ्क विभाग
  8. ढाँचा:वेब स्रोत
  9. ढाँचा:वेब स्रोत
  10. युआरएल=http://hdr.undp.org/en/content/2019-human-development-index-ranking ढाँचा:वेब स्रोत
  11. "Mahasthan Brahmi Inscription". Banglapedia. Archived from the original on 22 December 2015. Retrieved 17 December 2015.
  12. Junaidul Haque. "Rabindranath: He belonged to the world", The Daily Star, 7 May 2011. Archived 4 March 2016 at the Wayback Machine.
  13. "Begum Rokeya : The Pioneer Feminist of Bangladesh", The Daily Star.
  14. "Syed Mujtaba Ali", The Daily Star, 18 September 2009. Archived 22 December 2015 at the Wayback Machine.
एशियामा पड्या देश

अजरबैजानअफगानिस्तान अफगानिस्तानआर्मेनियाइण्डोनेशियाईराकइजरायलइरानउज्बेकिस्तानउत्तर कोरियाओमानकजाख्स्तानकतारकुवेतकम्बोडियाकिर्गिजस्तानचीनजापानजर्जियाताइवानताजिकिस्तानतुर्कमेनिस्तानटर्कीथाइल्याण्डदक्षिण कोरियानेपाल नेपालपाकिस्तानपूर्वी टिमोरफिलिपिन्सबहराइनबंगलादेश बंगलादेशब्रुनाईभारतभूटानमकाउमलेशियामंगोलियामालदिभ्सम्यानमारयमनजोर्डनरूसलाओसलेवनानभियतनामसंयुक्त अरब इमिरेट्ससाइप्रससाउदी अरबसिंगापुरसीरियाश्रीलंकाहङकङ


This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.