बगाले थापा

बगाले थापा वा बगाल्या थापा नेपालमी बसोबास गद्दे थापा थरके क्षेत्री जातिमी पद्दे एक कुलघरान भया ।

बगाले थापाअनकी निशानकालिका ध्वजा पताका जसको पहिलो प्रयोग युद्धध्वजको रूपमी गरिन्थ्यो
अमरसिंह थापा, जमरिकका बगाले राजाका वंशज

थापा वंशावलीके अनुसार बगाले थापाअन जुम्ला जिल्लामी रहँदा वर्षेनी तिब्बती राजाहरूले उपहार पठाउने गर्याका थिए । गोरखा राजवंशावलीका अनुसार थापाहरू जुम्लामा रहँदा शक्तिशाली देखिन्छन् ।[1] थापा वंशावलीका अनुसार श्रीशाके ११११ (वि.सं. १२४६) मा डोटीको कांडामालिकामा आत्रेयगोत्री त्रिप्रवर शुक्लयजुर्वेदी, धनुर्वेदी मध्यान्दिनी शाखाअध्यायी श्री कालु थापाले राज्यारोहण गरेका थिए ।[2]

थापा वंशावलीको एक कथनः
श्रीशाके ११११ सम्वत् १२४६ साल देषि थापाहरूका सन्तति कुलका आदि कालु थापा हुनः ।।१।। कालु थापाका चेला ४ जेठा पुन्याकर थापाः ।। माहिँला तारापति थापाः ।। साहिँला विरु थापाः ।। कान्छा धर्मराज थापाः ।। पुलामका जेठा हुनः ।। ताकमका माहिँला हुनः ।। रुकुमकोटका साहिँला हुनः ।। जमरिकका कान्छा जसोधर (धर्मराज) तिनले जमरिकमा राज्य गर्याः ताहाँ देषि तिनी आयाका हुनः ।।२।।...[3]

उल्लेखनीय बगाले थापाहरू

  • अमरसिंह थापा, पश्चिम किल्लाहरूका सर्वोच्च कमाण्डर, नेपालको राष्ट्रिय विभूति
  • भीमसेन थापा, नेपालको लामो समयसम्म आसिन प्रधानमन्त्री, नेपालको राष्ट्रिय विभूति[4]
  • वीरभद्र थापा, नेपाल एकिकरणका सैनिक अधिकारी
  • काशीराम थापा, कान्तिपुरका राजा जयप्रकाश मल्लका सेनापति
  • अमरसिंह थापा (सानुकाजी), नेपाल भोट युद्धका सरदार, मुख्तियार भीमसेन थापाका पिता
  • ललित त्रिपुरा सुन्दरी, (जन्म ललिता कुमारी थापा) राजा रणबहादुर शाहकी महारानी
  • माथवरसिंह थापा, नेपालको प्रधानमन्त्री[4]
  • नैनसिंह थापा, जनरल, थापाथली दरबारका मालिक
  • रणजोर सिंह थापा, नेपाल-अंग्रेज युद्धका एक कमान्डर
  • रणध्वज थापा, नेपालका उपप्रधानमन्त्री
  • रणवीर सिंह थापा, नेपाल-अंग्रेज युद्धका एक कमान्डर
  • उजीर सिंह थापा, नेपाल-अंग्रेज युद्धका एक कमान्डर
  • भक्तवर सिंह थापा, नेपाल-अंग्रेज युद्धका एक कमान्डर
  • धर्मपालवरसिँह थापा, नेपालका प्रधान सेनापति[4]
  • यज्ञबहादुर थापा, नेपालको पञ्चायतकालका सहिद

स्रोत

  1. प्रधान, कुमार लाल (2012). थापा पोलिटिक्स इन नेपाल: विथ स्पेशल रिफरेन्स टू भीमसेन थापा, १८०६–१८३९. नयाँ दिल्ली: कन्शेप्ट पब्लिसिङ्ग कम्पनी. ISBN 9788180698132.
  2. योगी नरहरिनाथ (1955). इतिहास प्रकाश. . काठमाडौं: इतिहास प्रकाश मण्डल छापाखाना.
  3. नरहरिनाथ & १९५५.
  4. "Thapa Personalities". Retrieved 2017-03-24.

पुस्तकअन

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.