पुष्प कमल दाहाल (प्रचण्ड)

पुष्पकमल दाहाल (प्रचण्ड) नेपाला कम्युनिष्ट राजनीतिज्ञ और पुर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रे हाल नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष हन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताया उन २०६२-६३को जनआन्दोलन पछा खुला राजनीतिमी प्रवेश गरया हुन्। संविधानसभा निर्वाचन २०६४ माई २ ठाउँबठेई निर्वाचित उन तैई पछा नेपालका प्रधानमन्त्री बन्न पुग्या थ्या। [4] २०७३ साल साउन १९ गते दोसरा फेर प्रधानमन्त्रीको पद सम्भालेका छन् । संविधान सभाको चुनावमा उनी एकला उम्मेदवार भए लै संसद्को बहुमतको आधारमी प्रधानमन्त्री घोषणा गरिया थ्यो ।[5]

माननीय

ढाँचा:पृष्ठको नाम
नेपालको ३३औँ प्रधानमन्त्री
Incumbent
Assumed office
१० पुस २०७९
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
अग्रजशेरबहादुर देउवा
In office
२०७३ साउन २०  २०७४ जेठ २४
राष्ट्रपतिविद्यादेवी भण्डारी
Deputyविमलेन्द्र निधि
विजयकुमार गच्छदार
अग्रजखड्गप्रसाद ओली
उतराधिकारीशेरबहादुर देउवा
In office
२०६५ साउन ३१  २०६६ जेठ ११
राष्ट्रपतिरामवरण यादव
Deputyवामदेव गौतम
अग्रजगिरिजाप्रसाद कोइराला
उतराधिकारीमाधवकुमार नेपाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष
Incumbent
Assumed office
२०७७ फागुन २४
अग्रजपद स्थापित (सर्वोच्च अदालतद्वारा पार्टी पुन:गठन)
In office
वि.सं २०५०  वि.सं २०७४
अग्रजपद स्थापित
उतराधिकारीनेपाल कम्युनिस्ट पार्टीको गठन
नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष
In office
वि.सं २०७४  २०७७ फागुन २४
अग्रजपद स्थापित
उतराधिकारीसर्वाेच्च अदालतको फैसलाले पार्टी विघटन
प्रतिनिधि सभा सदस्य
Incumbent
Assumed office
वि.सं २०७९
अग्रजबाबुराम भट्टराई
निर्वाचन‍‍ क्षेत्रगोरखा २
In office
२०७४ फागुन २०  २०७९ असोज
अग्रजकृष्णभक्त पोखरेल
निर्वाचन‍‍ क्षेत्रचितवन ३
संविधान सभा सदस्य
In office
२०७० माघ ७  २०७४ असोज २८
अग्रजमहेन्द्र पासवान
उतराधिकारीनिर्वाचन क्षेत्र विघटित
निर्वाचन‍‍ क्षेत्रसिराह ५
In office
२०६५ जेठ १५  २०६९ जेठ १५
अग्रजनिर्वाचन क्षेत्र स्थापित
उतराधिकारीराजेन्द्रकुमार केसी
निर्वाचन‍‍ क्षेत्रकाठमाडौँ १०
Personal details
जनम
घनश्याम दाहाल (न्वारनो नाउ) [1] छविलाल दाहाल [2][3]

(1954-12-11) 11 December 1954
ढिकुर प‍ोखरी, कास्की, नेपाल अधिराज्य
(हाल ढिकुर पोखरी, अन्नपूर्ण गाउँपालिका, कास्की, गण्डकी प्रदेश, नेपाल)
राजनीतिक दलनेकपा (माओवादी केन्द्र)(वि.सं २०५०–२०७४; २०७७–हाल)
और राजनीतिक
सम्बन्धन
नेकपा (चौथो महाधिवेशन) (वि.सं २०३९ अगाडि)
नेकपा (मसाल) (वि.सं २०३९–२०४०)
नेकपा (मशाल) (वि.सं २०४०–२०४८)
नेकपा (एकता केन्द्र) (वि.सं २०४८–२०५२)
नेपाल कम्युनिस्ट पार्टी (वि.सं २०७५–२०७७)
सम्बन्धअन
  • बिना मगर (बुहारी)
  • रेणु दाहाल (छोरी)
  • सीता दाहाल (श्रीमती)
  • प्रकाश दाहाल (छोरा)
  • गङ्गा दाहाल (छोरी)
  • ज्ञानु केसी (छोरी)
अल्मा म्याटरकृषि तथा वन विश्वविद्यालय
वेबसाइटआधिकारिक वेबसाइट
और नाउँ(उन)प्रचण्ड
पोखरामी एक र्‍यालीलाई सम्बोधन गद्द्या क्रममी प्रचण्ड

प्रारम्भिक जीवन रे राजनैतिक यात्रा

प्रचण्डको जन्म कास्कीको पोखरामी एक ब्राह्मण परिवारमी घनश्याम दाहालको रूपमी भएको थ्यो । म्याट्रिक परीक्षाको क्रममी आफ्नो नाम परिवर्तन गरेर पुष्पकमल दाहाल नबनाएसम्म उनलाई घनश्यामको रूपमी चिनिन्थ्यो। प्रचण्डले आफ्नो बाल्यकालको अधिकांश समय चितवनमी बिताएका थिए। चितवनको रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट कृषिमी स्नातकोत्तर प्राप्त गरेका उनी अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकाको एजेन्सी प्रायोजनमी जाजरकोटको ग्रामीण विकास परियोजनामी कार्यरत गरया थिए।

उनले आफ्नो युवावस्थामी चरम गरिबीको सामना गरेका थिए। उनी बामपन्थी राजनीतिक पार्टीहरूमी आकर्षित हुन पुगेका थिए। उनी वि.सं २०४६ मी भूमिगत नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) मी सामेल भएका थिए। उनी वि.सं २०५४ मी नेपाल कम्युनिस्ट पार्टी (मशाल)को महासचिव भएका थिए। यो पार्टी पछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनेको थियो। वि.सं २०४६ मी प्रजातन्त्रको पुनस्थापनापछि पनि प्रचण्ड भूमिगत थिए। तत्कालीन समयमी उनलाई व्यापक रूपमी चिनिएको थिएन। उनले पार्टीको गुप्त शाखालाई नियन्त्रण गरेका थिए जबकि पछि उनको सहयात्री बनेका बाबुराम भट्टराईले संसदमी संयुक्त जनमोर्चाको प्रतिनिधित्व गरेका थिए।

समयानुक्रम

  • २०२६ सालमा एसएलसी
  • २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
  • २०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
  • २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
  • २०३८ सालमा नेकपामा प्रवेश
  • २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
  • २०४६ महामन्त्री नेकपा (मशाल)
  • २०४८ महामन्त्री नेकपा (एकता-केन्द्र)
  • २०५१ महामन्त्री नेकपा (माओवादी)
  • २०५७ अध्यक्ष, नेकपा (माओवादी)
  • २०६३ आम जनतासमक्ष सार्वजनिक

प्रचण्ड नेतृत्वको मन्त्रीमण्डल

प्रचण्ड २०७३ श्रावण १९ गते प्रधानमन्त्री हुन्ज्याको मन्त्रीमण्डल श्रावण २० गते गठन भयाथ्यो रे भाद्र १० गते विस्तार गरिया हो।



पद/अनुक्रमनाममन्त्रालय/ विभागपार्टी को नाम
सम्माननिय प्रधानमन्त्रीश्री पुष्पकमल दाहालखानेपानी, पशुपंक्षी विकास, महिला बालबालिका तथा समाज कल्याण, विज्ञान तथा प्रविधिमन्त्रीनेकपा (माओवादी केन्द्र)
माननीय उपप्रधानमन्त्रीश्री बिमलेन्द्र निधिगृहमन्त्रीनेपाली कांग्रेस
श्री कृष्णबहादुर महराअर्थमन्त्रीनेकपा (माओवादी केन्द्र)
माननीयमन्त्रीश्री अर्जुननरसिंह केसीसहरी विकासमन्त्रीनेपाली कांग्रेस
श्री रमेश लेखकभौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रीनेपाली कांग्रेस
श्री जनार्दन शर्माउर्जामन्त्रीनेकपा (माओवादी केन्द्र)
श्री प्रकाश शरण महतविदेशी मामिलामन्त्रीनेपाली कांग्रेस
श्री बालकृष्ण खाडरक्षामन्त्रीनेपाली कांग्रेस
श्री दिपक बोहराआपूर्तिमन्त्रीराप्रपा
श्री सुर्यमान गुरुङश्रम तथा रोजगारमन्त्रीनेपाली कांग्रेस
श्री गौरीशंकर चौधरीकृषि विकासमन्त्रीनेकपा (माओवादी केन्द्र)
श्री दलजित श्रीपाइलीयुवा तथा खेलकुदमन्त्रीनेकपा (माओवादी केन्द्र)
श्री बिक्रम पाण्डेभुमि सुधार व्यावस्थामन्त्रीराप्रपा
श्री जयदेव जोशीजनसंख्या तथा वातावरणमन्त्रीनेकपा (संयुक्त)
श्री हितराज पाण्डेसंघिय मामिला तथा विकासमन्त्रीनेकपा (माओवादी केन्द्र)
श्री सुरेन्द्रकुमार कार्कीसुचना तथा सञ्चारमन्त्रीनेकपा (माओवादी केन्द्र)
श्री धनिराम पौडेलशिक्षामन्त्रीनेकपा (माओवादी केन्द्र)
श्री अजयशंकर नायककानुन, न्याय तथा संघिय मामिलामन्त्रीनेकपा (माओवादी केन्द्र)
श्री केशव कुमार बुढाथोकीसामान्य प्रशासनमन्त्रीनेपाली कांग्रेस
श्री रोमी गौचन थकालीवाणिज्यमन्त्रीनेपाली कांग्रेस
सुश्री सितादेवी यादवशान्ति तथा पुनर्निर्माणमन्त्रीनेपाली कांग्रेस
श्री जीवन बहादुर शाहीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीनेपाली कांग्रेस
श्री दिपक गिरिसिंचाइमन्त्रीनेपाली कांग्रेस
श्री नविन्द्रराज जोशीउद्योगमन्त्रीनेपाली कांग्रेस
श्री शंकर भण्डारीवन तथा भुसंरक्षणमन्त्रीनेपाली कांग्रेस
श्री गगन थापास्वास्थ्य तथा जनसंख्यामन्त्रीनेपाली कांग्रेस
श्री हृदयराम थानीसहकारी तथा गरिबी निवारणमन्त्रीनेपाली कांग्रेस
माननीय राज्यमन्त्रीश्री श्रीप्रसाद जवेगुसंघिय मामिला तथा स्थानीय विकासमन्त्रीनेकपा (माओवादी केन्द्र)
श्री सत्यनारायण भगतउर्जामन्त्रीनेकपा (माओवादी केन्द्र)
सुश्री राधिका तामाङकृषि विकासमन्त्रीनेकपा (माओवादी केन्द्र)
सुश्री धनमाया बिकविना विभागियमन्त्रीनेकपा (माओवादी केन्द्र)
श्री दिर्घराज भाटबन तथा भूसंरक्षण मन्त्रीनेपाली काँग्रेस
श्री सीताराम महतोभौतिक पुर्वाधार तथा यातायातनेपाली काँग्रेस
श्री सुरेन्द्र राज आचार्यसिचाई मन्त्रीनेपाली काँग्रेस
श्री सुवर्ण ज्वाराचनवाणिज्य मन्त्रीनेपाली काँग्रेस
श्री इन्द्रबहादुर बानियाँसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीनेपाली काँग्रेस
श्री दिलिप खवास गच्छदारश्रम तथा रोजगार मन्त्रीनेपाली काँग्रेस
श्री दिपक खड्काजल आपूर्ति तथा सरसफाइ मन्त्रीनेपाली काँग्रेस
श्री कञ्चन चन्द्र बडेउद्योग मन्त्रीनेपाली काँग्रेस
श्री मिठु मल्लसहरी विकास मन्त्रीनेपाली काँग्रेस

सन्दर्भ सामग्रीअन


भाइरा लिङ्कअन







यि लै हेर

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.