नारायणगोपाल गुरूवाचार्य

नारायणगोपाल गुरुवाचार्य (वि सं १९९६ असोज १८ - २०४७ मैंसिर १९)(इ.सं. १९३९ अक्टोबर ४ - इ.सं. १९९० डिसेम्बर ५), जो नारायणगोपाल का नाउँ ले नेपालि आधुनिक गीत सङ्गीत क्षेत्र माइ प्रख्यात छन्। नारायणगोपाल नेपाली भाषा का पैल्ला पुस्ता का गायक हुन् जन ले गायन लाइ पेशा का रूप माइ लियो। उन ले लगभग १ सौ ३६ नेपालि गीतअन गाइ राखिछन्। उनरा गीतअन नेपालि चलचित्र रे नाटकअन माइ लगै प्रयोग गरिया छन्। नारायणगोपाल गुरुवाचार्य को जनम वि.सं. १९९६ असोज १८ गते बा आशागोपाल गुरुवाचार्य रे इज्या रामदेवी गुरुवाचार्य का सन्तान का रूप माइ काठमाडौं का किलागल माइ भया: हो। वि.सं. २०२७ साल फागुन माइ पेमाला सित यिनरो ब्याबरि सम्पन्न भया लै नन्दिदा नाइभया। चार जना दाइ-भाइ रे ३ जना दिदइ-बैनइ मध्ये का यक नारायण गोपाल ले मानविकी शास्त्र माइ स्नातकोत्तर सम्मै पड़ाइ पुरि अरिराइथ्यो।

स्वर सम्राट नारायण गोपाल गुरूवाचार्य
नारायण गोपाल गुरूवाचार्य
जन्मनारायण गोपाल गुरूवाचार्य
४ अक्टोबर १९३९
काठमाडौं, नेपाल
मृत्युडिसेम्बर ५, १९९०(१९९०-१२-०५) (५१ वर्ष)
काठमाडौं, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामस्वर सम्राट
नागरिकतानेपाली
पेशा
  • गायक
  • सङ्गीतकार
  • नाटककार
  • सम्पादक
कार्यकालसन् १९६०-१९९०
जिवनसाथीपेमला लामा (m. 1971-1990)
सांगीतिक जीवन
किसिमआधुनिक सङ्गीत, आधुनिक शास्त्रीय, अर्ध-शास्त्रीय
वाद्ययन्त्र
  • स्वर
लेबल
  • एन.गोपाल
सहयोगी
वेबसाइटआधिकारिक वेबसाइट

गायन यात्रा को सुरुवात

नारायणगोपाल ले सब है पैल्ली त्रि-चन्द्र कलेज का चालीसवाँ वार्षिकोत्वस माइ आफुना परमप्रिय मित्रुउन का आग्रह माइ मञ्च माइ उतद्दया आँट अर्यो। जइ माइ उन ले पैल्लि फेर तबलाबादक होइबरे प्रस्तुत भया।[1][2] काठमाडौँ किलागलमी जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए। नजिकैको टोल प्युखामी बस्ने माणिकरत्न रे भेडासिङ्ग बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमी स्वराभ्यास गरेका थिए। सुरुवाती चरणमी उनले आफ्नै सङ्गीतमी ६ वटा गीत तयार गरेका थिए। ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्शेर थापा थिए।[3] उनले त्यस सङ्कलनमी चारवटा एकल (स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल) रे दुइटा युगल – बिछोडको पीडा रे ए कान्छा ठट्टैमी यो बैँश जान लाग्यो) गीत गाएका थिए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कलकत्तामी सम्पन्न भएको थियो। त्यसपछि यी गीतले विस्तारै नेपाल रे नेपाल बाहिर नेपालीको जनस्थानमी प्रभाव जमाउन थालेको थियो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखा परेका थिए। राणाकालबाटी मुक्त भएर नयाँ परिवर्तनको लहरमी उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन रे राष्ट्र निर्माणका हरेक गीतबाटी उच्चता दिएका थिए। पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, लम्क चम्क हे नौजवान हो’ वा देशप्रेमबाटी प्रभावित भएर ‘आमा ! तिमीलाई जलभरिका औँलाहरूले चुम्न’ जस्ता गीत गाएका थिए।[4] यी गीतले नारायणगोपालको गीतको गायन रे स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो। उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आफ्नो गायनमी परिवर्तनको स्वर ल्याए, उनले गीतको चयन, शब्दको छनौट रे भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामी अक्कासिँदै गएको थियो। यस समय नेपाली सङ्गीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशङ्कर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामी एक विशेष आयाम थपेका थिए। उनले सुरुवाती चरणमी गाएका गीतबाटी बढी जसो श्रोता पछि विस्तारै कवि, लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी रे आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममी उनको भारतको पश्चिम बङ्गालस्थित पहाडी राज्य दार्जिलिङको भ्रमण भयो, बीसको दशकको सुरुवातमी भएको यो भ्रमणले उनले दार्जिलिङबाटी दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमी रे त्यहीँ सङ्घर्ष गरिरहेका एक सङ्गीतकर्मी गोपाल योञ्जनलाई एक मितका रूपमी पाएका थिए।[5]


पुरस्कार रे सम्मान

नारायण गोपालले २०२३ सालमी सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमी सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमी रत्न रेकर्ड पुरस्कार, २०३३ सालमी गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमि इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमी लायन्स अवार्ड, २०४४ सालमि छिन्नलता पुरस्कार, २०४५ सालमी जगदम्बाश्री पुरस्कार, २०४७ सालमि उर्वशी रङ पुरस्कार र २०४८ सालमी त्रिशक्तिपट्ट, तेस्रो (मरणोपरान्त) जसा पुरस्कारबठेई सम्मानित भया।

प्रमुख एल्बमअन

  • गीती श्रद्धान्जली भाग १
  • गीती श्रद्धान्जली भाग २
  • गीती श्रद्धान्जली भाग ३
  • गीती श्रद्धान्जली भाग ४
  • स्वर्निम सन्ध्या भाग १
  • स्वर्निम सन्ध्या भाग २
  • प्रीयशी का यादहरू
  • प्रेमको माला
  • मान्छेको माया
  • मलाई नसोध
  • लालीगुरास भएछु
  • अल्झे छ क्यारे
  • तिम्रो मनमा
  • गीतीयात्रा भाग १
  • नारायणगोपालका आधुनिक गीतहरू भाग १ - भाग ९ सम्म
  • मालती मंगले (गीतीनाटक)

प्रमुख एल्बमहरू

  • गीती श्रद्धान्जली भाग १
  • गीती श्रद्धान्जली भाग २
  • गीती श्रद्धान्जली भाग ३
  • गीती श्रद्धान्जली भाग ४
  • स्वर्निम सन्ध्या भाग १
  • स्वर्निम सन्ध्या भाग २
  • प्रीयशी का यादहरू
  • प्रेमको माला
  • मान्छेको माया
  • मलाई नसोध
  • लालीगुरास भएछु
  • अल्झे छ क्यारे
  • तिम्रो मनमा
  • गीतीयात्रा भाग १
  • नारायणगोपालका आधुनिक गीतहरू भाग १ - भाग ९ सम्म
  • मालती मङ्गले (गीतीनाटक)

मृत्युपश्चात

नारायणकी श्रीमती पेमलाले नारायणका मित्र नगेन्द्र थापा रे उनका शुभचिन्तक बसन्त चौधरी, फत्तेमान राजभण्डारी लगायतको सहयोगमी नारायण गोपाल संगीत कोषको स्थापना गरेकी थिइन् ।[6]

यो पनि हेर्नुहोस्

बाहिरी लिंकहरू

  1. "The Truth Behind Narayan Gopal And Chandani Shah – THE GUNDRUK POST", THE GUNDRUK POST, 11 August 2016.
  2. "The first time I met Narayan Gopal | Features | ECSNEPAL – The Nepali Way". ecs.com.np. Retrieved 24 July 2017.
  3. "१० कालजयी गीत, जसले रत्न समशेर थापालाई चिनायो". अनलाइन खबर (in नेपाली). Retrieved १५ मङ्सिर २०७९. Check date values in: |accessdate= (help)
  4. विजयरत्न तुलाधर. "सङ्गीतको मुटु नारायण गोपालमी सङ्गीतमय श्रद्धाञ्जली". फिल्मी खबर (in नेपाली). Retrieved १५ मङ्सिर २०७९. Check date values in: |accessdate= (help)
  5. प्रकाश सायमी. "नारायण गोपाल अर्थात गायक ,प्रेमी र स्वाभिमानको शिखर". नयाँ विश्व (in नेपाली). Retrieved १५ मङ्सिर २०७९. Check date values in: |accessdate= (help)
  6. https://nepalkhabar.com/np/news/entertainment/6717/?tpl=150%5B%5D
This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.