धनगढी उपमहानगरपालिका


धनगढी उपमहानगरपालिका कैलाली जिल्लामा अवस्थित छ | यो कैलाली जिल्लाको सदरमुकाम लै हो। पछा यईमा फुलबारी गाविस र उर्मा गाविस गाभिया हुन् । हाल आइबरे ये मा अत्तरिया नगरपालिकाका ९ र ११ नम्बर वडा लै थपिएका छन् । धनगढी ७ नम्बर प्रदेशको एकमात्र उपमहानगरपालिका हो । जम्मा जनसंख्या १४७७४१ रयाको ये उपमहानगरपालिकाको क्षेत्रफल २६१.७५ वर्गकिलोमिटर छ । ये का पूर्वमा गौरीगंगा र कैलारी गाउँपालिका, पश्चिममा कन्चनपुर जिल्ला र भारतको उत्तरप्रदेश, दक्षिणमा भारतको उत्तरप्रदेश तथा उत्तरमा गोदावरी नगरपालिका अवस्थित छन् ।[1] यई ठउर थारू रे पाहाडी समुदाय बस्याछन।

धनगढी उपमहानगरपालिका
उपमहानगरपालिका
धनगढी
धनगढी उपमहानगरपालिकाको एक दृष्य
धनगढी उपमहानगरपालिकाको एक दृष्य
देशनेपाल
विकास क्षेत्रहरुप्रदेश नम्बर ७
अञ्चलसेती अञ्चल
जिल्लाकैलाली जिल्ला
स्थापना२०७२ आस्विन १
क्षेत्रफल
  जम्मा१२० km (५० sq mi)
जनसङ्ख्या
 (राष्ट्रिय जनगणना २०६८)
  जम्मा१३७,६६६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
एरिया कोड+९७७-९१
(धनगढी पार्क)

यी पनि हेर

भाइरका कडी

  1. सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालय
This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.