दामोदर पाँडे

दामोदर पाँडे (सन् १७५२ - सन् १८०४) नेपालको प्रथम वा पहिलो प्रधानमन्त्री हुन् ।[2] उहा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका बफादार काजी कालु पाँडेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्। उनका छोरा रणदल पाण्डेरणजङ्ग पाण्डे हुन्। [3]

श्री मूलकाजी साहेब
दामोदर पाँडे
मूलकाजी दामोदर पाण्डेको तस्बिर

नेपालको मूलकाजी
कार्यकाल
सन् १७९९  सन् १८०४
अग्रज : कीर्तिमान् सिँह बस्न्यात
उतराधिकारी : भीमसेन थापा

नेपालको सेनापति
कार्यकाल
सन् १७९९  सन् १८०४
अग्रज : कीर्तिमान् सिँह बस्न्यात
उतराधिकारी : भीमसेन थापा
आफ्नोइ जानकारी
जनम सन् १७५२
गोरखा
मर्‍या सन् १८०४
थानकोट, काठमाडौं
चेलाचेली रणदल पाण्डे, रणजङ्ग पाण्डे, करवीर पाण्डे, रणकेशर पाण्डे, रणबाम पाण्डे [1]
धर्म हिन्दु

स्रोतहरू

यि पनि हेर

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.