गुगुल्डि

गुगुल्डि गुगुल्डि डोट्याली भाषामाई प्रकाशित हुन्या डोट्याल्लि मासिक साहित्यिक पत्रिका हो। येइको प्रकाशन कन्चनपुर जिल्ला, भीमदत्त बठे हन्छ। यो पत्रिका वि.सं. २०५४ साल बठेइ लगालग प्रकाशित हुन्‍नाछ। येइका प्रधान सम्पादक तथा व्यवस्थापक वीरबहादुर चन्द 'विश्राम' हन्।

अइल सम्म पत्रिकाका ३१४अंक प्रकाशित होइरयान। पत्रिका रे स्थानीय भाषा, साहित्य, संस्कृतिको सेकोटेको गद्दाइ लेखा गुगुल्डि वाङ्मय प्रतिष्ठान थपना होइरैछ।प्रतिष्ठानले गुगुल्डि बहुभाषिक लघुकथा संग्रह लै प्रकाशित गरि राखेको छ। सङ्ङै भाषा साहित्य एवम् संस्कृतिका प्रतिभा सम्मान कि लेखा अक्षयकोष खोलि बरे हरेक बर्ष बिभिन्न क्षेत्रका प्रतिभानको सम्मान गद्दै आइरैछ।अक्षयकोष थपनामाञि डोट्याली भाषाका कोषकार/साहित्यकार आर डि प्रभास चटौत जीको ठूलो योगदान रै रैछ।


प्रकाशन तथा सम्पादक

  • सम्पादक/व्यवस्थापक:- वीरबहादुर चन्द 'विश्राम
  • सम्पादक-जगदीश ओझा, रमेश पन्त मीतबन्धु, कविराज भट्ट
  • सह-सम्पादकः- लक्ष्मी प्रसाद भट्ट 'बइरागि'
  • सह-व्यवस्थापक/समन्वय कर्ताः- नारायण चन्द


सन्दर्भअन

    भाईरा कडिअन


    This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.