गण्डकी प्रदेश

गण्डकी प्रदेश नेपाल का नौला संविधान अन्सारअ स्थापित प्रदेशअन मध्ये को यक प्रदेश को अन्तरिम नाउँ हो जै लाइ २० सेप्टेम्बर २०१५ बठेइ लागु अरियाऽ हो।[1] प्रदेश मन्त्रीपरिषद् का बैठक ले पोखरा लाइ यस प्रदेश कि स्थायी राजधानी घोषणा अर्याऽ हो।

गण्डकी प्रदेश

गण्डकी प्रदेश
प्रदेश
क्रमशः माथि देखि तल सम्म
अन्नपूर्ण, माछापुच्छ्रे, मुस्ताङ, तिलिचो ताल, मनकामना मन्दिर, मुक्तिनाथ मन्दिर, फेवाताल रे गोर्खा दरबार
नेपाला नक्सामी गण्डकी प्रदेश
नेपाला नक्सामी गण्डकी प्रदेश
राष्ट्र Nepal
निर्माण२० सेप्टेम्बर २०१५
राजधानीपोखरा
ठूलो सहरपोखरा
जिल्लाहरू११
सरकार
  अङ्गगण्डकी प्रदेश सरकार
  प्रदेश प्रमुखबाबुराम कुवर
  मुख्य मन्त्रीपृथ्वी सुब्बा गुरुङ
  प्रमुख अदालतपोखरा क्षेत्रीय अदालत
  प्रदेश सभाचुनाव (६० सिट)
  संसदीय समिति१८
क्षेत्रफल
  जम्मा२१,७३३ km (८,३९१ sq mi)
  क्रमचार
जनसङ्ख्या
 (२०११)
  जम्मा२४०३७५७
  क्रमछैठौं
  जनघनत्व११०/km (२९०/sq mi)
  जनघनत्व क्रमछैठौं
बासिन्दा(हरु)गण्डकी बासी
समय क्षेत्रयुटिसी+५:४५ (नेपाल प्रमाणित समय)
भूसंकेतNP-FO
मुख आधिकारिक भाषानेपाली (६१.१९%)
भाषा१. गुरुङ (१४.६८%)
२. मगर (१२.८%)
एचडीआई०.५६७ (medium)
साक्षरता७४.८१%
लैंगिक अन्तर८३.५ /१०० (२०११)
वेबसाइटocmcm.gandaki.gov.np

यस गण्डकी प्रदेश गण्डकी नदि को किनारमी रह्याको छ। यै प्रदेशा सब्बै जिल्ला कुनै यक गण्डकी नदिको सहायक नदीले छुइया रे रह्याको छ। यै गण्डकी प्रदेशको नाम पुर्व गण्डकी अञ्चल कै नामबाट राख्या हो।

इतिहास

यस गण्डकी प्रदेश गण्डकी नदि को किनारमी रह्याको छ। यै प्रदेशा सब्बै जिल्ला कुनै यक गण्डकी नदिको सहायक नदीले छुइया रे रह्याको छ। यै गण्डकी प्रदेशको नाम पुर्व गण्डकी अञ्चल कै नामबाट राख्या हो।

भौगोलिक परिचय

नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान जारी भयाको थ्यो । यै संविधान बमोजिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन्या पुग्या थ्यो । नेपाला संविधान बमोजिम नेपाललाई ७ प्रदेशमी विभाजन गरिया थ्यो । यै मध्ये साविकका धौलागिरी अञ्चलका ४ जिल्लाअन, गण्डकी अञ्चलका ६ जिल्लाअन रे लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग समेटी कुल ११ जिल्लाको प्रदेश नं. ४ कायम भयाको थ्यो । भौगोलिक रुपमी यै प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेट्या छ । त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमी नेपालमी पाइने सबै प्रकारको (उष्ण मनसुनी देखि टुन्ड्रा) हावापानी विद्यमान रह्याको छ ।

यै गण्डकी प्रदेशा राजधानी पोखरा सहरा यक दृश्य

क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ४ ल्या २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओग्याको छ । यसमी प्रदेशकै जम्मा क्षेत्रफलमी हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. (२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) रे तराई भू-भाग १,३१० वर्ग कि.मि. (६%) पडन्या छ । यस प्रदेशमी पहाडी भु-भाग बढी रह्याको छ । यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमी पडन्याछ । नेपालै सब्बैभन्दा ठूलो महानगरपालिकाको रुपमी रह्याको पोखरा-लेखनाथ महानगरपालिका समेत यस प्रदेशमी रह्याको छ।

सिमाना

यस प्रदेशको सिमाना पूर्वमी ३ नं. प्रदेशका रसुवा, धादिङ्ग रे चितवन जिल्ला, पश्चिममा प्रदेश नं. ५ का पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा रे नवलपरासी (सुस्ता बर्दघाट पश्चिम) रे ६ नं. प्रदेशको डोल्पा जिल्ला पडन्या छ । त्यस्तै उत्तरमी चीना स्वशासित क्षेत्र तिब्बत रे दक्षिणमी ४ नं. प्रदेशको पाल्पा जिल्ला रे भारतको विहार राज्य रह्याको छन।

(क) अवस्थिति

भौगोलिक अवस्थितिलाई हेडन्या यो प्रदेश २७°२०'उत्तरी अक्षांश बठे २९°२०'उत्तरी अक्षांश रे ८२° ५२' पूर्वी देशान्तर बठे ८५° १२'पूर्वी देशान्तरका बीच रह्या: छ। ये प्रदेशको सबहै उच्चो भू-भागको रुपमी धौलागिरी हिमाल (८१६७ मीटर) रे होचो भू-भागको रुपमी नवलपुरको त्रिवेणी सुस्ता रया: छ।

गण्डकी प्रदेशा औसत तापक्रम रे वर्षा विरण[2] स्थान अगस्ट

(°F)

अगस्ट

(°C)

जनवरी

(°F)

जनवरी

(°C)

वार्षिक

वर्षा (mm/in)

पोखरा 74.8 23.8 50.4 10.2 2010.3/79.1
बाग्लुङ 72.1 22.3 47.5 8.6 1766.1/69.5
वालिङ 77.5 25.3 54.1 12.3 2089.7/82.3
बेसीसहर 72.3 22.4 47.5 8.6 1639.6/64.6
चीत्रे 60.8 16 33.4 0.8 1094.7/43.1

राजनैतिक प्रशासनिक विभाजन

नेपालला संविधान अनुसार नेपाला शासकीय स्वरुप संघीय संरचनामी नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश रे संघीय सरकारको रुपमा विभाजन गरियाको थ्यो। यै विभाजन मध्ये यस गण्डकी प्रदेशमी धौलागिरी अञ्चला ४ जिल्लाअन म्याग्दी जिल्ला, मुस्ताङ जिल्ला, पर्वत जिल्ला रे बागलुङ जिल्ला, गण्डकी अञ्चला गोरखा जिल्ला लमजुङ जिल्ला, मनाङ जिल्ला ,स्याङ्जा जिल्ला, कास्की जिल्ला रे तनहुँ जिल्ला एवं लुम्बिनी अञ्चलला नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्लाअन रह्या छ। यै प्रदेशमी १ महानगरपालिका, २६ नगरपालिका रे ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रह्याको छ।त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र रे प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रह्याका छन्। प्रदेश सभामी समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान रह्याको छ।

जिल्लाअन

यो प्रदेश यिन जिल्लाअन मिलिबर बनिरैछ:[3]

जनसंख्या

गण्डकी प्रदेशमी रह्याको जातीअन

  ब्राह्मण (21.5%)
  मगर (20.9%)
  गुरुङ (8.4%)
  कामी (8.7%)
  नेवार (4.3%)
  सार्की (4.1%)
  दमाई (3.9%)
  तामाङ (2.1%)
  थारू (1.7%)
  अन्य जातीअन (10%)

गण्डकी प्रदेशमी रह्याको धर्मअन

  हिन्दु (82.89%)
  बौद्ध (13.68%)
  इसाई (1.56%)
  मुस्लिम (0.77%)
  बोन धर्म (0.50%)
  प्रकृति (0.27%)
  अन्य धर्मअन तथा धर्म नमान्नेअन (0.33%)

२०६८ साला जनगणना अनुसार नेपाला कुल जनसंख्या २,६४,९४,५०४ मध्ये यस प्रदेशा जनसंख्या २४,०३,०१६ रह्याको छ जुन कुल जनसंख्याको ९.०६ प्रतिशत हुो। यस मध्ये पुरुषको जनसंख्या ९,४८,०२९ रे महिलाको जनसंख्या ११,४४,१२४ रह्याको छ भने लैङ्गिक अनुपात करिब ८९ जना पुरुष प्रति १०० महिलामी रह्याको छ यसको राष्ट्रिय अनुपात ९४.१६ रह्याको छ । जनसंख्याको वार्षिक वृद्धिदर -०.३३ प्रतिशतको हाराहारीमा रह्याको छ राष्ट्रिय तथ्याङ्कमी यो दर १.३५ प्रतिशत रह्याको छ ।

यै प्रदेशको जनसंख्याको औसत आयु ७० वर्ष रह्याको छ राष्ट्रिय तहमी भने यो तथ्याङ्क ६५ वर्ष रह्याको छ । कुल घरपरिवार संख्या ५,७६,५०१ रह्याको छ । यस प्रदेशको कुल जनघनत्व ११० जना प्रति वर्ग किलोमिटर रह्याको छ । यसमी नगरपालिकामी बसोबास गर्ने जनसंख्या १४,५२,१८६ (६०.५%) रे गाउँपालिकामी बसोबास गर्ने जनसंख्या ९,४३,६५२ (३९.४%) रह्याको छ । यस प्रदेशा कुल जनसंख्याको ५०.१ प्रतिशत जनसंख्या आर्थिक रुपमी सक्रिय रह्याको छ ।

भौगोलिक प्रदेशगत आधारमी

भौगोलिक प्रदेशगत आधारमी यस गण्डकी प्रदेशमी जनसंख्या हिमाली प्रदेशा जनसंख्या १९९९० (०.८%), पहाडी प्रदेशा जनसंख्या २०,७२,१६२ (८६.५%) रे तराई प्रदेशा जनसंख्या ४,१०,८६४ (१२.७%) रह्याको छ ।

भाषा

वि.स. २०६८ साला जनगणना अनुसार यै गण्डकी प्रदेशमी जम्मा ८८ भाषा बोल्ने मानिसअन रह्याको छ। नेपाली भाषा, मगर भाषा, थारू भाषा, गुरुङ भाषा, कुमाल भाषा, धले भाषा थकाली भाषा यै प्रदेशा बोलिने मुख्य भाषाअन हुन्। तर यै प्रदेशा सब्बै भन्दा बोलिन्या भाषा नेपाली भाषा अरहो। यै प्रदेशमी नेपाली भाषा बोल्न्या मानिसअन लगभग ६८.८८५ प्रतिशत रह्याको छ। मगर भाषा यै प्रदेशा बोलिन्या दोसरी मुख्य भाषा हो। यै प्रदेशा लगभग ९.०२५ प्रतिशत मानिसअन मगर भाषा बोल्न्या गर्दछन्।यस्तै ७.८८५ प्रतिशत मानिसअन यै प्रदेशा गुरूङ भाषा बोल्न्या गर्दछन्।[4]

यि लै हेरिदिय

सन्दर्भअन

  1. "Nepal Provinces". statoids.com. Retrieved 2016-03-21.
  2. "Nepal Travel Weather Averages (Weatherbase)". Weatherbase. Retrieved 2018-04-28.
  3. "Archive copy". Archived from the original on 2017-12-14. Retrieved 2019-02-28.CS1 maint: archived copy as title (link)
  4. "गण्डकी प्रदेशको भाषिक स्थिति" [Linguistic status of Gandaki Pradesh]. www.annapurbapost.com (in Nepali). Annapurna Post. 7 December 2018. Retrieved 7 December 2018.CS1 maint: unrecognized language (link)

बाहिरी कडीअन

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.