इलाम जिल्ला

इलाम जिल्ला नेपालका ७५ जिल्ला मध्यको एक जिल्ला हो । यो जिल्ला मेची अञ्चलमी पड्डे एक जिल्ला हो । नेपालको वर्तमान प्रशासनिक विभाजन अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलका चार जिल्ला मध्यको एक पहाडी जिल्ला इलाम नेपालका पचहत्तर जिल्लामध्ये सबैभन्दा पूर्वमी रया एक रमणीय जिल्ला हो। हालको इलाम जिल्ला नेपाल एकीकरण हुना है अगाडी राई र लिम्बु जातिहरूको किराँत राज्य थ्यो। तैमिलै उई समयमी लिम्बु जातिहरूकै बाहुल्यता भया हुनाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषा है भएको मानिन्छ। महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमी अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ। याको चियाबारी, हरियाली, साना-ठूला नदी-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्त्व हुन। प्राकृतिक बरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गद्दा यो जिल्ला आर्थिकरूपले धनी मानिन्छ। साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला "पहाडकी रानी, नगदेबालीको खानी" जस्ता उपनामले चिनिन्छ। इलाम जिल्लालाई विभिन्न 'अ'को जिल्ला भनेर पनि चिनिन्छ। यसै क्रममा यसलाई हाल ८ 'अ'को जिल्ला भनेर चिनिन्छ। जैमी 'अ'को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु र अतिथि सत्कार हुन्छ। पूर्व-पश्चिम राजमार्गको चारआली है मेची राजमार्गमा ७८ किलोमिटरको दुरी पार गरे पछा इलाम सदरमुकाम पुगिन्छ। इलाम जिल्लाको क्षेत्रफल 1703 वर्ग किलोमिटर र जनसंख्या २०६८ को जनगणना अनुसार 290,254 जना रया छ।

इलाम जिल्ला प्रवेशद्वार झापाबाटै इलाम प्रवेश गर्न्या ठाउँ
इलाम जाने बाटो कन्यामको चियाबारीमी।
कन्याम चियाबारीः यो इलाम जिल्लाको आकर्षक पर्यटकीय ठाउँ हो।
इलाम चिया फ्याक्ट्री: जंगबहादुरको पालामी स्थापित यो चिया फ्याक्ट्री सम्भवतः नेपालकै जेठो उद्योग हो।
इलाम जिल्ला
देश:
प्रदेश :
सदरमुकाम: इलाम,
क्षेत्रफल: १,७०३ वर्ग कि.मि.
जनसंख्या: २,१०,२५४
नगरपालिका(अन):
गाउँपालिका(अन):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सब हैे अल्कि ठउर: ३,६३६ मिटर
सब है निच्चि ठउर : मिटर
प्रमुख जातिअन: आदि
प्रमुख भाषाअन: नेपाली,लिम्बु,राई आदि
मानव विकास सूचाङ्क स्थिति: (७७ जिल्लाअन मध्ये)
टेलिफोन कोड: ०२७
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcilam.gov.np
 

जिल्लाको नामाकरण

हालको इलाम जिल्ला नेपाल एकिकरण हुना है लै आगा या राई र लिम्बु जातिहरूको किराँत राज्य थ्यो। तसैमी लै प्राचिन समयमी लिम्बु जातिहरूकै बाहुल्यता भया हुनाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबठे भया मानिन्छ। लिम्बु भाषामी इलाम शब्द, दुई शब्दको संयोजन भइ भया मानिन्छ। जईमी "इ"को शाब्दिक अर्थ "घुमाउरो" र "लाम"को शाब्दिक अर्थ "बाटो" अर्थात इलामको अर्थ "घुमाउरो बाटो" हुन जान्छ। यै अर्थलाई पुष्टि गर्ने साँच्चै नै झापा है इलाम औन्ज्या भौत घुमाउरो बाटो तय गद्दु पडन्छ । यसरी हेर्दा यै जिल्लाको नाम इलाम राखिनु उपयुक्त भया माणीन्छ। तर इलामको पुरानो नाम खलङ्गा भया केही पुराना लेखबठे प्रमाणित हुन्छ तथा जो "घुमाउरो बाटो"को कुरा गरिन्छ त्यो बाटोको निर्माण विक्रम संवत् २०१५ तिर भएको पाइन्छ सो पूर्व नै इलाम शब्दको प्रयोग भया पाइन्छ। तबै ये है लै बर्ता विश्वस्त प्रमाण यो पाइन्छ कि इलामको विभिन्न ठाउँमी रयाका भट्टराई ब्राह्मणका वंशज आदि गुरु शङ्कराचार्यको समयमी भारतको केरल प्रान्तबठे आया थ्या जई केरलमी भट्टतिरि भणीन्छ भट्टतिरि कोइ अपभ्रंश भट्टराई भएको पुष्टि भईसक्या छ तथा केरलमी ब्राह्मणहरूका घरलाई ईल्लम भन्ने गरिन्छ। येई ईल्लम शब्द अपभ्रंश भएर इलाम भया र कालान्तरमी इलाम लेखिन थालिया हो भन्या भनाइ लै काई काई सुन्नामी पाइन्छ।

भौगोलिक अवस्थिति

  • अक्षांश उत्तरी २६.४०" देखि उत्तरी २७.८" सम्म
  • देशान्तरः पूर्वी ८७.४०" देखि पूर्वी ८७.१०" सम्म
  • उचाई:- समुन्द्री सतहबाट ३०० मिटर देखि ३६३७ मिटर सम्म
  • सिमाना:- पूर्व भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ्ग जिल्ला, पश्चिम मोरङ र पाँचथर जिल्ला, उत्तर पाँचथर जिल्ला र दक्षिण झापा जिल्ला
  • क्षेत्रफल:- १७०३ वर्ग किलोमिटर
  • अवस्थिति:- पहाड
  • औषत लम्बाई:- पूर्व-पश्चिम ५० किलोमीटर
  • अधिकतम लम्बाई:- पूर्व-पश्चिम लम्बाई ५७ किलोमीटर
  • औषत चौडाई:- उत्तर-दक्षिण ३८ किलोमीटर
  • अधिकतम चौडाई:- उत्तर-दक्षिण ४५.८ किलोमीटर

हावापानी

इलाम

जसरी नेपालको हावापानीमी बिषमता पाइन्छ ठीक तसै गरि इलाम भित्रको हावापानीमी पनि बिविधता पाइन्छ। हावापानी बिषम हुनुमा याको धरातलीय स्वरूप नै हो। जिल्लाको बेंसी क्षेत्रमा उष्ण मध्य पहाडी क्षेत्रमा समशीतोष्ण र उच्च पहाडी क्षेत्रमा शीतोष्ण एवं लेकाली हावापानी पाइन्छ। जिल्लाको उच्च पहाडी क्षेत्रमा तापक्रम न्यूनतम शून्य डीग्री सेल्सियस सम्म र होचो बेसी क्षेत्रमा गृष्ममा अधिकतम ३१ डीग्री सेल्सियस सम्म पुगने गरेको तथ्याङ्क पाइन्छ। प्राय जसो २००० मिटर भन्दा माथिको चुचुराहरूमा यहाँ हिउँ पणन्छ। बङ्गालको खाडीबाट नजिक हुन्या र इलामको अधिकांश पर्वत श्रेणीहरू बंङ्गालको खाडी सँग सम्मुख ढाल बनाइ ठडिएकाले गुष्ममा अत्याधिक वर्षा हुन्या गरनछ।

बासिन्दा

लाप्चे, लिम्बू, राई, तामाङ, गुरुङ, शेर्पा,थामी, पहरी, क्षत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिसहरू यस जिल्लामा बसोबास गद्दान। सन्तपुर (सन्दकपुर) ३०००मी., छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्का जसा रमणीय पहाडहरू येई जिल्लामी रया छन, जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइनान्।

धार्मिक तथा पर्यटकीय स्थानहरू

सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीय स्थान इलामले समेटया छ। सबै भाग पहाडी भेकमी पद्डे ये जिल्लाको प्राकृतिक सौन्दर्यका कारण सल्दिले सल्दिले पर्यटकीय गन्तव्यका रूपमी इलाम चिनीनाछ। नौ कुना भया माई पोखरी रे टोड्के झरना हेड्दाई पर्यटकको ओइरो लागने गरुन्छ। हरियाली युक्त चियाबारी भया कन्याम डाँडामा वनभोज खान्यान्को ताँती लाग्ने गरुन्छ।

व्यापार व्यवसाय

खेतीपातीलै पशुपालन इलामको मुख्य पेशा भएलै व्यापारले मुख्य पेशा स्थान लिया छ। ईलाम बजार,बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँबजार, मङ्गलबारे, देउराली यहाँका मुख्य व्यापारीक केन्द्र हुन्। इलाम बजार जिल्ला सदरमुकाम हो, जो राजधानीबठेई करिब ८५० कि.मी.का दूरीमी छ। चिया पत्ती, अलैँची, अदुवा, आलु,अम्लिसो, अकबरे खुर्सानी, ईसकुस, दूध आदि याँका मुख्य कृषि उपज हुन्। इलाममी हाल १० हैलै बढ्ता चिया प्रशोधन कारखाना रया छन्। इलामको अर्थोडक्स चिया युरोप र अष्ट्रेलियाली बजारमी भौत लोकप्रिय छ।

विकास तथा पूर्वाधार

इलामलाई विकसित पहाडी जिल्लाका रूपमी लिइन्छ।

इलामलाई चिनाउँन्या व्यक्तित्त्वहरु

  • बालागुरु
  • स्वामी प्रपन्नाचार्य
  • रण बहादुर कार्की
  • कोमल निरौला
  • तारानाथ शर्मा
  • दुर्गानाथ शर्मा
  • लक्ष्मीनाथ शर्मा
  • महानन्द सापकोटा
  • विष्णु नविन
  • यम बराल
  • गोपाल कर्मचार्य
  • विष्णु निष्ठुरी
  • कुबेर राई
  • काले दमाई
  • मंगलदास सापकोटा
  • जगदिश समाल
  • बलराम समाल
  • धिरज राई
  • देबिका बन्दना
  • गणेस रसिक
  • टिकाराम भण्डारी
  • गणेश पराजुली
  • उषाकिरण अधिकारी
  • चेतप्रसाद भट्टराई
  • शम्भु राई
  • बुद्धवीर लामा

इलाम जिल्लामी पडडे व्यापारिक केन्द्रहरू

  • आइतबारे हाट लाग्ने दिन आइतबार,
  • इलाम बजार हाट लाग्ने दिन आइतबार र बिहीबार
  • कुटीडाँडा,
  • गजुरमुखी,
  • गरूवा,
  • गोदक,
  • गोर्खेहाट लाग्ने दिन बुधबार,
  • गोलाखर्क भञ्ज्याङ,
  • चुरेघाँटी,
  • चुलाचुली,
  • छिरूवा,
  • जमुना बजार हाट लाग्ने दिन बुधबार,
  • जौबारी,
  • तीनघरे हाट लाग्ने दिन आइतबार,
  • देउराली बजार,
  • धाप,
  • नयाँबजार हाट लाग्ने दिन मंगलबार
  • नवमी बजार, जीतपुर,
  • नवमी बजार, लुम्दे हाट लाग्ने दिन आइतबार,
  • नेपालटार,
  • पञ्चमी बजार, सिद्धिथुम्का,
  • पशुपतिनगर हाट लाग्ने दिन सोमबार,
  • पाल्टाँगे,
  • पूवाबजार,
  • फिक्कल हाट लाग्ने दिन बिहीबार,
  • बतासे,
  • बरफल्याङ,
  • बिब्ल्याँटे,
  • मंगलबारे हाट लाग्ने दिन मंगलबार,
  • मानेभञ्ज्याङहाट लाग्ने दिन शुक्रबार,
  • रक्से,
  • राँके,
  • लसुने, कोल्बुङ,
  • शनिश्चरे, जोगमाई हाट लाग्ने दिन शनिबार,
  • शुक्रबारे नाम्सालिङ हाट लाग्ने दिन शुक्रबार,
  • हर्कटे
  • ठुलोबर्दु
  • कटुसे बजार लक्ष्मिपुर, हाट लाग्ने दिन शनिबार


बाहिरी कडीहरु

यी पनि हेर

सन्दर्भ

    This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.